गगन थापाद्वारा मिडिया काउन्सिल विधेयकमा संशोधन प्रस्ताव दर्ता « Khabarhub

गगन थापाद्वारा मिडिया काउन्सिल विधेयकमा संशोधन प्रस्ताव दर्ता


२० भाद्र २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाली कांग्रेसका महामन्त्री गगन थापाले मिडिया काउन्सिल सम्बन्धी विधेयकमा संशोधन प्रस्ताव दर्ता गराएका छन्। थापाले काउन्सिलको अध्यक्ष हुने योग्यतामा संशोधन प्रस्ताव गरेका छन् भने पत्रकारको परीक्षा सम्बन्धी व्यवस्था हटाउन माग गरेका छन्।

प्रतिनिधि सभाका सांसद समेत रहेका थापाले ‘नेपाल मिडिया काउन्सिल सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक’ मा संशोधन गर्न संसद सचिवालयमा प्रस्ताव दर्ता गरेका हुन्।

प्रकाशित मिति : २० भाद्र २०७९, सोमबार  ९ : ३९ बजे

बढी धुवाँ फाल्ने सवारीसाधनका चालक कारबाहीमा

काठमाडौं – ट्राफिक प्रहरीले मापदण्डभन्दा बढी धुवाँ फाल्ने ४० सवारीसाधनका

१३ क्षेत्रमा अझै पुगन कांग्रेस सदस्यता फारम

काठमाडौं- मंसिर २९ भित्रै क्रियाशील सदस्यता बाँडिसकेर पालिकामा सिफारिस गरिसक्नुपर्ने

छुटेकाको सदस्यता नवीकरणबारे कांग्रेसको यस्तो ‘अफर’

काठमाडौं- नेपाली कांग्रेसको सदस्यता व्यवस्थापन समितिले १४औँ महाधिवेशनमा छुटेका क्रियाशील

पूर्वप्रधानमन्त्री खनाल र चिनियाँ राजदूतबीच भेटवार्ता

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टीका नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनाल

तीन महिना लामो उपचारपछि स्वदेश फर्कँदै झलनाथ पत्नी चित्रकार

काठमाडौं – पूर्वप्रधानमन्त्री झलनाथ खनालकी धर्मपत्नी प्राध्यापक रविलक्ष्मी चित्रकार भारतको