सिट बाँडफाँड टुंग्याउन गठबन्धनका शीर्ष नेताहरुको बैठक बस्दै « Khabarhub

सिट बाँडफाँड टुंग्याउन गठबन्धनका शीर्ष नेताहरुको बैठक बस्दै


२७ भाद्र २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – पाँच दलीय सत्तारुढ गठबन्धनका शीर्ष नेताहरूको बैठक आज बस्ने भएको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा हिजो बसेको बैठकमा आज सिट बाँडफाँड टुंग्याउने सहमति भएको थियो।

आज बिहान ८ बजे बैठक बस्ने तयारी छ। आइतबार सिट बाँडफाँडका लागि गठित कार्यदलले प्रस्तुत गरेको प्रतिवेदनमाथि छलफल भएको एकीकृत समाजवादीका नेता झलनाथ खनालले बताएका थिए।

कार्यदलले गरेको रिपोर्टिङका आधारमा आजको छलफलमा सबै विषय टुंग्याउने तयारी छ।

प्रकाशित मिति : २७ भाद्र २०७९, सोमबार  ७ : ३८ बजे

कांग्रेस केन्द्रीय सदस्यमा राजीव चौधरीको उम्मेदवारी घोषणा

काठमाडाैं – नेपाली कांग्रेसको १५औँ राष्ट्रिय महाधिवेशनमा युवा नेता राजीव

कांग्रेस उपसभापतिमा उम्मेदवारी दिने देवराज चालिसेको घोषणा

काठमाडाैं – नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले पार्टीको १५औँ महाधिवेशनमा

चन्द्र भण्डारीले गरे कांग्रेस उपसभापतिमा उम्मेदवारी घोषणा

काठमाडौं – नेपाली कांग्रेसका प्रभावशाली नेता डा. चन्द्रकान्त (चन्द्र) भण्डारीले

मनकामना केबलकार मङ्गलबार बन्द रहने

चितवन – चितवनको कुरिनटारबाट गोरखाको प्रसिद्ध मनकामना मन्दिर जानका लागि

इजरायली प्राध्यापकमाथि अरबमाथि सामूहिक आक्रमणको योजना बनाएको आरोप

जेरुसेलम – इजरायलका अरब नागरिक र वेस्ट बैंकका प्यालेस्टिनीमध्ये सयौँको