महिला हत्या आरोपमा एक पक्राउ | Khabarhub Khabarhub

महिला हत्या आरोपमा एक पक्राउ


२९ माघ २०७५, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुनसरी- सुनसरीको इटहरी उपमहानगरपालिका–४ माखिम टोलमा धारिलो हतियार प्रहारबाट एक महिलाको हत्या भएको छ।

इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी निरीक्षक बुद्धि चौलागाईंका अनुसार, इटहरीमा डेरा गरी बस्दै आएकी ३० वर्षीया सोनिया राईको डेरामै छुरा प्रहार गरी हत्या भएको हो।

प्रहरीले हत्या आरोपमा स्थानीयवासी लालबहादुर राईलाई मंगलबार पक्राउ गरेको छ।

प्रहरीका अनुसार राई विवाहित हुन् । उनका श्रीमान् विदेशमा छन्।

हत्याबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

प्रकाशित मिति : २९ माघ २०७५, मंगलबार  १० : ०५ बजे

बाढी र पहिरोले पाँच राजमार्ग अवरुद्ध

काठमाडौं – बाढी र पहिरोका कारण आज देशका विभिन्न पाँच

‘खेलको माध्यमबाट खेलाडी आयआर्जन गर्ने अवस्था बनिरहेको छ’

मोरङ– युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले सरकारले खेलाडीलाई खेलको माध्यमबाट

पर्यटकको गन्तव्य बाजुराको ‘वीरेखोला झरना’ 

धनगडी – समयसँगै मानव स्वभाव र रुचिहरू फेरिएको देखिन्छ । घरपरिवार

टिचिङमा इर्मजेन्सी १५ शैय्या र आधुनिक एमआरआईको उद्‌घाटन

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले त्रिवि शिक्षण अस्पतालमा