इन्टर मिलान उडिनेससँग पराजित | Khabarhub Khabarhub

इन्टर मिलान उडिनेससँग पराजित


२ आश्विन २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – इटालियन सिरी ‘ए’ मा इन्टर मिलानले हार बेहोरेको छ । इन्टर मिलानले घरेलु टोली उडिनेससँग ३–१ ले पराजित भएको हो ।

डासिया एरिनामा आइतबार राति भएको खेलको पाँचौं मिनेटमा निकोलो बरेल्लाको गोलबाट इन्टरले सुरुवाती अग्रता लियो । तर, २२औं मिनेटमा मिलान स्क्रिनिएरले आत्मघाती गोल गरेपछि घरेलु टोली उडिनेस खेलमा फर्किएको थियो ।

८५औं मिनेटमा जाका विजोलले गोल गर्दै उडिनेसलाई २–१ को अग्रता दिलाए । इन्ज्युरी समयको थप गरिएको तेस्रो मिनेटमा टोल्गे अर्सलानले गोल गर्दै उडिनेसलाई सानदार पूनरागमन जित दिलाए । यस जितसँगै उडिनेस ७ खेलबाट १६ अंक जोडेर शीर्षस्थानमा उक्लिएको छ ।

प्रकाशित मिति : २ आश्विन २०७९, आइतबार  १० : २३ बजे

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर

सूर्य देवको पूजा विधि के हो ?

काठमाडौं – आज २०८२ साल भदौ १ गते आइतबार। भाद्र

आज २०८२ साल भदौ १ गते आइतबारको राशिफल

काठमाडौं – आज २०८२ साल भदौ १ गते आइतबार। भाद्र

रौतहटमा मेला उद्घाटन गर्ने विषयमा विवाद हुँदा झडप, पाँचजना घाइते

रौतहट – रौतहटको देवाहीगोनाही नगरपालिकामा मेला उद्घाटन गर्ने विषयलाई लिएर

विप्लव भन्छन् : युवामा निराशा बाँडेर पुँजीवादीले फाइदा उठाउँदैछन्

कर्णाली – नेपाल कम्युनिष्ट पाटीका महासचिव नेत्रविक्रम चन्द (विप्लव)ले युवा