मेयर बालेनको कविता : टुकचा उत्खनन नरोक्ने संकेत  « Khabarhub

मेयर बालेनको कविता : टुकचा उत्खनन नरोक्ने संकेत 


७ आश्विन २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ –  काठमाडौँ महानगर पालिकाका मेयर बालेन साहले टुकुचा खोला उत्खनन नरोकिने संकेत गरेका छन्।

उच्च अदालत पाटनले टुकुचा खोलामाथि बनेका संरचना नभत्काउन अल्पकालीन आदेश जारी गरे पछि उनले सामाजिक सञ्जालमार्फत असन्तुष्टि पोख्दै आएका छन् ।

यसअघि उनले उच्च अदालत पाटनको फैसलाप्रति लक्षित गर्दै नेपाललाई नेपाल देश भनेर कसरी प्रमाणित गर्नुहुन्छ ? भनेर सोधेका थिए। त्यसको २४ घण्टापछि उनले कविता लेख्दै टुकुचा उत्खनन नरोकिने बताएका छन्।

उनको कविता यस्तो छ :

ऊ हराएको छैन
ऊ बगिरहन्छ
तिम्रो सास रहेसम्म
तिम्रो आस रहेसम्म
तिम्रो अर्थी सेलाइन्जेल
हाम्रो लाश बहेसम्म
निरन्तर, निर्विरोध, निर्दोष
यो धर्ती, आकाश रहेसम्म।

प्रकाशित मिति : ७ आश्विन २०७९, शुक्रबार  ७ : १३ बजे

ट्रयाक्टरको ठक्करबाट युवतीको मृत्यु

सर्लाही– सर्लाहीको मलङ्गवामा भएको सवारी दुर्घटनामा एक युवतीको मृत्यु भएको छ

हेमबहादुर मल्ल सम्मान रामेश्वर प्रसाद खनाललाई

काठमाडौं– यस वर्षको हेमबहादुर मल्ल सम्मान रामेश्वर प्रसाद खनाललाई प्रदान

बलिउड सुपरस्टारको शानको काठमाडौं योजना : पशुपति जाने, मःमः खाने

काठमाडौं – भारतीय सुपरस्टार गायक शान्तनु मुखरजी (शान) काठमाडौं आएर

‘नेपाल विशेष सेवा ऐनसम्बन्धी विधेयक’माथिको प्रस्ताव सर्वसम्मतिले स्वीकृत

काठमाडौं– राष्ट्रियसभाले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘नेपाल विशेष सेवा ऐन, २०४२

आशिकाको उग्ररूपका कारण सञ्चारमन्त्रीले मेयरहरूसँग मागे माफी

काठमाडौं- काठमाडौंको फोहर व्यवस्थापनसम्बन्धी बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद आशिका