वर्षा र सञ्जोगले शेयर गरे इङ्गेजमेन्टका तस्वीर | Khabarhub Khabarhub

वर्षा र सञ्जोगले शेयर गरे इङ्गेजमेन्टका तस्वीर


२९ माघ २०७५, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – फिल्म क्षेत्रमा निरन्तर सक्रिय कलाकार वर्षा राउत र सञ्जोग कोइरालाले इङ्गेजमेन्ट गरेका छन् । सोमवार यो जोडीले औँठी साटेर इङ्गेजमेन्ट गरेको हो ।

प्रेमदिवसको मौका पारेर फागुन २ गते बिहे गर्न लागेको यो जोडीले सो मितिमा बिहेको घोषणा पहिले नै गरेका थियो । वर्षा र संजोगले हिन्दू परम्पराअनुसार बिहे गर्नेछन् । लामो समयदेखिको प्रेमलाई उनीहरूले विवाहमा बदल्न लागेका हुन् ।

तस्वीर – वर्षा राउतको फेसबूक

सञ्जोग यसअघि फिल्म ‘कथा काठमाडौं’ मार्फत दर्शकमाझ आएका थिए भने वर्षा अभिनित फिल्म ‘गोपी’ यतिबेला हलमा चलिरहेको छ ।

वर्षा र सञ्जोग दुवैले इङ्गेजमेन्टका तस्वीर सामाजिक सञ्जालमा शेयर गरेका छन् ।

प्रकाशित मिति : २९ माघ २०७५, मंगलबार  ११ : ५७ बजे

यस्तो देखियो ‘बलिदान’मा सौगात मल्लको लुक्स

काठमाडौं – निर्देशक तथा निर्माता सन्तोष सेनको महत्वकांक्षी फिल्म ‘बलिदान’का

जुम्लाका किसानलाई जैविक मल वितरण

जुम्ला – कृषि विकास कार्यालयले यहाँका किसानलाई अनुदानमा जैविक मल

निजी लगानीमा अस्पताल स्थापना गर्नु उदाहरणीय कार्यः प्रधानमन्त्री ओली

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले समाजमा पछाडि परेका वर्गलाई

हज यात्राका क्रममा कम्तीमा १३ इरानीको मृत्यु

तेहरान – साउदी अरबका पवित्र शहरहरूमा बढ्दो तापक्रमका बीच हज

सिकलसेल भएका युवायुवतीले विवाह गर्दा अनिवार्य रगत परीक्षण गर्नुपर्ने सुझाव

दाङ – दाङका एकजना २६ वर्षीय थारु समुदायका युवा जोर्नी