यस्तो छ आजको फलफूल तथा तरकारीको बजार मूल्य | Khabarhub Khabarhub

यस्तो छ आजको फलफूल तथा तरकारीको बजार मूल्य


१३ आश्विन २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार बिहीबार अदुवाको औसत मूल्य प्रतिकेजी ४५ रुपैयाँ, अनार ३३३ रुपैयाँ ३३ पैसा, अमला ७६ रुपैयाँ ६७ पैसा, अम्बा ११३ रुपैयाँ ३३ पैसा रहेको छ ।

त्यस्तै, आभोकाडो २८३ रुपैयाँ ३३ पैसा, रातो आलु ७३ रुपैयाँ, भारतीय रातो आलु ३७ रुपैयाँ ५० पैसा, मुडेको रातो आलु ६५ रुपैयाँ ८० पैसा, सेतो आलु ५३ रुपैयाँ, इमली १४६ रुपैयाँ ६७ पैसा, स्थानीय काउली ८० रुपैयाँ, लोकल काँक्रो ४६ रुपैयाँ २५ पैसा, कागती २१० रुपैयाँ, किवी २७५ रुपैयाँ, अकबरे खुर्सानी १०० रुपैयाँ रहेको छ ।

 नेपाली ठूलो गोलभेँडा ५५ रुपैयाँ, भारतीय ठूलो गोलभेँडा ६५ रुपैयाँ, टनेल गोलभेँडा २७ रुपैयाँ ६० पैसा, लोकल सानो गोलभेँडा २२ रुपैयाँ ५० पैसा, लोकल सिमी ५६ रुपैयाँ ६७ पैसा, हाइब्रीड घिउ सिमी ६६ रुपैयाँ ६७ पैसा, घिरौँला ५५ रुपैयाँ, चिचिण्डो ३५ रुपैयाँ, चुकुन्दर ७६ रुपैयाँ, कन्य च्याउ २७० रुपैयाँ, डल्ले च्याउ ४७५ रुपैयाँ, झिगूनी ७६ रुपैयाँ ६७ पैसा, टाटे सिमी १२६ रुपैयाँ ६७ पैसा, तितो करेला ६५ रुपैयाँ र तोरीको साग ५५ रुपैयाँ रहेको छ ।

त्यस्तै, निगुरो प्रतिकेजी १०५ रुपैयाँ, परवर ४५ रुपैयाँ, पिँडालु ५५ रुपैयाँ, सुकेको प्याज ३८ रुपैयाँ ५० पैसा, लोकल बन्दा ३७ रुपैयाँ ५० पैसा, तने बोडी ७५ रुपैयाँ, ब्रोकाउली ३१० रुपैयाँ, भटमासकोशा ६६ रुपैयाँ ६७ पैसा, भिण्डी ५५ रुपैयाँ, भेडे खुर्सानी १०६ रुपैयाँ, मकै बोडी ७५ रुपैयाँ, रायोको साग १२६ रुपैयाँ ६७ पैसा, लप्सी ५६ रुपैयाँ ६७ पैसा, सुकेको चाइनिज लसुन १८५ रुपैयाँ, सुकेको नेपाली लसुन १४६ रुपैयाँ ६७ पैसा, लौका ५५ रुपैयाँ, शरीफा १७५ रुपैयाँ, स्कूस १६ रुपैयाँ, फूजी स्याउ २७० रुपैयाँ र धनियाँ १२५ रुपैयाँ रहेको छ ।

प्रकाशित मिति : १३ आश्विन २०७९, बिहीबार  ११ : ३९ बजे

संसद् बन्धक बनाएर सरकार अध्यादेशमा चल्दा स्थायित्व हुँदैन : एनपी साउद

काठमाडौं– नेपाली कांग्रेसका नेता एनपी साउदले दुईतिहाई बहुमतको सरकारले अध्यादेशमार्फत

जायजेथा हुण्डीबाट पठाएर विदेशमै बास, गृह र अध्यागमनसँगै छैन विवरण

काठमाडौं – इन्स्टिच्युट फर स्ट्राटेजिक एण्ड सोसियो–इकानोमिक रिसर्च (आइएसएसआर) ले

कलुवापुरमा खानेपानी समस्या हट्यो

कञ्चनपुर– शुक्लाफाँटा नगरपालिका–११ का बासिन्दालाई सहज खानेपानी उपलब्ध गराउन पाँच

महोत्तरीमा धान उत्पादन बढ्यो

जलेश्वर- महोत्तरीमा यस वर्ष धान उत्पादन बढेको छ । कृषि

कुर्स्क क्षेत्रबाट दुई उत्तर कोरियाली सैनिक नियन्त्रणमा लिइएको युक्रेनको दाबी

किएभ– युक्रेनले कुर्स्क क्षेत्रबाट दुई उत्तर कोरियाली सैनिक नियन्त्रणमा लिएको