पिएसजीको जितमा मेस्सी र एमब्बाप्पेको गोल | Khabarhub Khabarhub

पिएसजीको जितमा मेस्सी र एमब्बाप्पेको गोल


१६ आश्विन २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – स्टार खेलाडी लियोनल मेस्सी र केलियन एमबाप्पेको गोलमा पेरिस सेन्ट जर्मेन (पीएसजी)ले फ्रेन्च लिग वानमा निसलाई २-१ ले पराजित गरेको छ।

खेलको २९ औं मिनेटमा फ्रीकिकमा उत्कृष्ट गोल गर्दै गोल गर्दै मेस्सीले पीएसजीलाई सुरुवाती अग्रता दिलाए। यस्तै, एम्बाप्पे बेन्चबाट आएर एक गोल गरेका थिए।

पीएसजीले ९ खेलबाट २५ अंक जोडेर शीर्ष स्थानमा छ। निस ८ अंक सहित १३ औं स्थानमा छ।

प्रकाशित मिति : १६ आश्विन २०७९, आइतबार  ८ : ३८ बजे

इक्वेडरको जेलमा दङ्गा, ३१ कैदीको मृत्यु

एजेन्सी– इक्वेडरको दक्षिणपश्चिमी सहर मचालास्थित जेलमा आइतबार भएको हिंसात्मक दङ्गामा

‘राणाशासन मात्रै नभई पञ्चायती व्यवस्थाको अन्त्यका लागि पनि गणेशमानको भूमिका महत्त्वपूर्ण’

काठमाडौं– विसं २०४६ मा प्रजातन्त्र पुनः स्थापनाका लागि भएको जनआन्दोलनका

एमलेले बोलायो विघटित संसदीय दलको बैठक, संसद् पुनर्स्थापनाको मुद्दा चर्काउने

काठमाडौं- नेकपा एमालेले विघटित प्रतिनिधिसभाका सदस्यहरूको बैठक बोलाएको छ ।

एमालेबाट विघटित प्रतिनिधिसभाका सांसदको बैठक आह्वान

काठमाडौं– नेकपा एमालेले विघटित प्रतिनिधिसभामा रहेका पार्टीका सांसदहरुको बैठक बोलाएको

आगामी निर्वाचनबारे पूर्वपदाधिकारीसँगको परामर्शमा आयोग

काठमाडौं– निर्वाचन आयोगले आगामी प्रतिनिधिसभा र राष्ट्रियसभाको निर्वाचनलाई लक्षित गरी