लेवान्डोस्कीको गोलमा बार्सिलोनाको जित « Khabarhub

लेवान्डोस्कीको गोलमा बार्सिलोनाको जित


१६ आश्विन २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्ट्राइकर रोबर्ट लेवान्डोस्कीको निर्णायक गोलमा बार्सिलोनाले स्पेनिस ला लिगा फुटबल मालोर्कालाई १–० ले पराजित गरेको छ ।

शनिबार राति खेलको २० औं मिनेटमा लेवान्डोस्कीले गरेको गोल नै निर्णायक बन्यो र तीन अंक प्राप्त गर्‍यो । लेवान्डोस्कीले पछिल्ला ७ लिग खेलमा ९ गोल गरेका छन् ।

जितसँगै बार्सिलोना ७ खेलबाट १९ अंक जोडेर शीर्ष स्थानमा उक्लिएको छ । मालोर्का ८ अंक सहित दशौं स्थानमा छ ।

प्रकाशित मिति : १६ आश्विन २०७९, आइतबार  ८ : ४४ बजे

जुम्लामा मार्सीधान पाक्न थाल्यो

जुम्ला- गत जेठमा रोपेको मार्सीधान पाक्न थालेको छ । यहाँका

आरोहीको स्वास्थ्य जाँचका लागि चिकित्सकको टोली हिमालमा

काठमाडौँ- हिमालयन उद्धार सङ्घले हिमाली क्षेत्रमा चिकित्सकको टोली परिचालन गरेको

जलवायु परिवर्तनबाट निजी क्षेत्र प्रताडित : अध्यक्ष श्रेष्ठ

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले जलवायु

अच्युतमणि न्यौपानेलाई सचिवमा बढुवा गर्न सिफारिस

काठमाडौँ । सहन्यायाधीवक्ता (सहसचिव) अच्यूतमणि न्यौपाने सचिवमा बढुवाका लागि सिफारिस

नेपाल र प्रशान्त क्षेत्रका टापु राष्ट्र जलवायु संकटको अग्रपंक्तिमा छन् : परराष्ट्रमन्त्री खनाल

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल र प्रशान्त क्षेत्रका टापु