सुनसान काठमाडौं उपत्यका « Khabarhub

सुनसान काठमाडौं उपत्यका


१८ आश्विन २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


114
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– दसैँका लागि गाउँ-घर जानेको संख्या बढेपछि काठमाडौं उपत्यका सुनसान भएको छ । 

यसअघि केही चहलपहल देखिएको काठमाडौंको सडक महानवमीदेखी अझै सुनसान भएको हो । धेरै जना दसैँ मनाउन घर गएपछि काठमाडौंका सडक खाली जस्तै देखिएका छन् । सडकमा फाट्टफुट्ट मात्रै गाडी चलेका छन् । गाडीको चाप घटे पछिकाठमाडौंसँग जोडिएका नाका पनि सामान्य छन् ।

 यसवर्ष २० लाख भन्दा बढिले दसैँमा उपत्यका छाडेको अनुमान छ । 

प्रकाशित मिति : १८ आश्विन २०७९, मंगलबार  ४ : ३० बजे

राष्ट्रियसभा चुनावका लागि ७ जना निर्वाचन अधिकृत नियुक्त

काठमाडौँ- निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य

नेकपा पाँचथरले मिक्सोलाई अगाडि बढाउने

काठमाडौं- पाँचथरको एकमात्रै प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)बाट

काभ्रेको रोडाढुंगा उद्योगमा पहिरो जाँदा एकजनाको मृत्यु

काठमाडौँ– काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–१२ मा सञ्चालनमा रहेको रोशी रोडाढुंगा उद्योगमा

सुनचाँदी पसले नै सुन चोरीमा संलग्न

काठमाडौँ- सुनचाँदी चोरीमा संलग्न एकजना सुनचाँदी व्यवसायीलाई नेपाल प्रहरीले पक्राउ

खारेज भए यी दल

काठमाडौं- निर्वाचन आयोगले ६ वटा राजनीतिक दलको दर्ता खारेज गरेको