एमाले दाङमा तीन मध्ये दुई महिला उम्मेदवार « Khabarhub

एमाले दाङमा तीन मध्ये दुई महिला उम्मेदवार


२१ आश्विन २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


111
Shares
  • change font
  • change font
  • change font

दाङ – नेकपा एमालेले दाङका तीन निर्वाचन क्षेत्र मध्ये २ वटा निर्वाचन क्षेत्रमा महिला उम्मेदवार तय गरेको छ ।

दाङ–१ वाट शान्ता चौधरी र दाङ–३ वाट कोमल वली उम्मेदवार भएका छन भने दाङ–२ वाट शंकर पोखरेलको उम्मेदवारी पर्ने भएको छ । दुवै महिला उम्मेदवार यसअघि समानुपातिकवाट प्रतिनिधिसभा र राष्ट्रियसभा सदस्य थिए । राप्रपा त्यागेर एमाले प्रवेश गरे लगत्तै वलीलाई क्रमशः राष्ट्रियसभा सदस्य हुन र प्रतिनिधिसभा सदस्यको उम्मेदवार हुन वाटो खुलेको छ ।

प्रकाशित मिति : २१ आश्विन २०७९, शुक्रबार  ९ : १९ बजे

सन्दीप बीपीएल खेल्न बंगलादेशमा

काठमाडौं – नेपाली लेग स्पिन सन्दीप लामिछाने बंगलादेश प्रिमियर लिग

निर्वाचन ७२ दिन बाँकीः कस्तो अवस्थामा समानुपातिक उम्मेदवार अयोग्य हुन्छन् ?

काठमाडौं – सरकार, प्रदेश सरकार वा स्थानीय तहबाट अनुदान प्राप्त

मंगलबारका लागि निर्धारित विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौं – आज २०८२ साल पुस ८ गते मंगलबार तदनुसार

आज २०८२ साल पुस ८ गते मंगलबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस ८ गते मंगलबार तदनुसार