म्यानचेस्टर सिटीको सानदार जित « Khabarhub

म्यानचेस्टर सिटीको सानदार जित


२२ आश्विन २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


117
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटीले अर्को सानदार जित दर्ता गरेको छ । घरेलु मैदानमा सिटीले शनिबार साउथह्याम्टनलाई ४–० ले हराएको हो । सिटीको जितमा इर्लिङ हालान्ड, जोआ कान्सेलो, फिल फोडना, रियाद मोहेरेजले गोल गरे ।

जितसँगै सिटी शीर्षस्थानमा उक्लेको छ । ९ खेलमा ७ जित र २ बराबरीका साथ सिटीको २३ अंक छ ।

एक खेल कम खेलेको आर्सनल २१ अंकसहित दोस्रो स्थामा छ । १६ औं स्थानको साउथह्याम्टनको ७ अंक छ ।

प्रकाशित मिति : २२ आश्विन २०७९, शनिबार  १० : ३८ बजे

३६ देखि ५० वर्षसम्मका उम्मेदवारको संख्या धेरै

काठमाडौँ- आउँदो फागुन २१ गते हुने चुनावका लागि कास्कीको ३

कास्कीमा ४९ जनाको उम्मेदवारी दर्ता

कास्की- आउँदो फागुन २१ गते हुने चुनावका लागि कास्कीको ३

एमालेले भन्यो : झन्डै ५५ प्रतिशत नयाँ उम्मेदवार

काठमाडौं- नेकपा (एमाले)ले प्रतिनिधिसभा निर्वाचनमा ५४.५४ प्रतिशत नयाँ अनुहार अघि

देशभर ३४ सय ८४ उमेदवारको मनोनयन दर्ता, ११८७ स्वतन्त्र

काठमाडौं- प्रतिनिधिसभा सदस्य निर्वाचनका निम्ति मंगलबार देशभर मनोनयन दर्ता गरियो

एमालेले उठायो १६५ क्षेत्रमै उम्मेदवार (सूचीसहित)

काठमाडौँ– नेकपा एमालेले यसपटकको निर्वाचनका लागि १६५ वटै निर्वाचन क्षेत्रमा