एसि मिलानसँग युभेन्टस पराजित « Khabarhub

एसि मिलानसँग युभेन्टस पराजित


२३ आश्विन २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – इटालियन सिरी ए अन्तर्गत शनिबार राति भएको खेलमा एसि मिलानले युभेन्ट्सलाई २-० अन्तरले पराजित गरेको छ।

एसि मिलानको जितमा फिकायो तोमोरी र ब्राहिम डियाजले एक-एक गोल गरे। बलियो युभेन्टसबिरुद्द मिलानले दुबै हाफमा एक एक गोल गरेको थियो।

जितपछि ९ खेलबाट २० अंक जोडेको मिलान दोस्रो स्थानमा छ। एक खेल कम खेलेको नापोली समान अंकसाथ शीर्ष स्थानमा छ। युभेन्टस ९ खेलबाट १३ अंकसहित आठौं स्थानमा छ।

प्रकाशित मिति : २३ आश्विन २०७९, आइतबार  ८ : १२ बजे

चाडपर्वमा खानपानजन्य समस्याबाट बच्न चिकित्सकको सुझाव

चितवन- दसैँको बिदामा पनि विशेषज्ञ सेवा दिँदै आएको चितवन मेडिकल

दक्षिणी सीमामा हतियार थप्ने किम जोङ उनकी बहिनीको चेतावनी

सोल- उत्तर कोरियाले दक्षिण कोरियासँगको सीमामा थप हतियार तैनाथ गर्ने

नवरात्रको अन्तिम दिनः सिद्धिदात्री देवीको विधिपूर्वक विशेष पूजाआराधना

काठमाडौँ- शारदीय नवरात्र अथात् दुर्गा पक्षको दशौँ दिन दसैँ घर

स्वाद मात्र होइन, खाना नेपाली संस्कृति पनि हो : वरिष्ठ सेफ केसी

काठमाडौँ- खाना जिब्रोको स्वादका लागि मात्र नभएर शारीरिक स्वास्थ्यका लागि

गण्डकीमा सघन उपचारका लागि २५ शय्या थप

कास्की- पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा २५ शय्याको