प्रि-ओपन सेसनमा नेप्से सूचक ०.०५ अंकले बढ्यो « Khabarhub

प्रि-ओपन सेसनमा नेप्से सूचक ०.०५ अंकले बढ्यो


२७ आश्विन २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – प्रि-ओपन सेसनमा नेप्से सूचक ०.०५ अंकले बढेको छ। यससँगै सूचक १८६६.५३ विन्दुमा पुगेको छ।

बिहीबार बिहान ११ बजेसम्म ५२ हजार ९९८ रुपैयाँको सेयर कारोबार भएको छ। ६ कम्पनीको १४५ कित्ता मात्र सेयर खरिदबिक्री भएको छ।

तीनवटा कम्पनीको भाउ बढेको छ भने एउटाको मूल्य घटेको छ। दुईवटा कम्पनीको मूल्यमा कुनै परिवर्तन भएको छैन।

प्रकाशित मिति : २७ आश्विन २०७९, बिहीबार  ११ : २४ बजे

सरकार प्रश्नै प्रश्नले घेरिएपछि बालेन आफैं पुगे रवि निवास

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाह र राष्ट्रिय स्वतन्त्र पार्टिका सभापति रवि

अन्नपूर्णको किम्रुङखोलामा बाढी

गण्डकी- कास्कीको अन्नपूर्ण गाउँपालिका–११ स्थित किम्रुङ खोलामा बाढी आउँदा खोला

बालबालिकासम्बन्धी कसुरमा होटल सञ्चालक पक्राउ

चितवन– बालबालिकासम्बन्धी कसुरमा एक होटल व्यवसायी पक्राउ परेका छन् ।

गणेशको आत्मदाह : सरकारले बाटो बिराउँदा अर्को भयावह संकटको डिलमा देश

काठमाडौं- मुगुको सोरू गाउँपालिका–१ घर भएका २५ वर्षीय गणेश नेपालीले