सुन र चाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ? | Khabarhub Khabarhub

सुन र चाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?


२ कार्तिक २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाली बजारमा बुधबार सुनचाँदीको मूल्यमा गिरावट आएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबारको तुलनामा बुधबार सुनको भाउ प्रतितोला दुई सय रुपैयाँ र चाँदी पाँच रुपैयाँले घटेको हो ।

यसअघि छापावाल सुनको प्रतितोला ९३ हजार च सय रुपैयाँ रहेको थियो भने आज घटेर ९३ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै, यसअघि प्रतितोला ९२ हजार ९ सय रुपैयाँ रहेको तेजावी सुनलाई आज ९२ हजार सात सय रुपैयाँमा कारोवार भइरहेको महासंघले जनाएको छ ।

चाँदीको भाउ पनि घटेर प्रतितोला एक हजार १७५ रुपैयाँमा कायम भएको महासंघले जनाएको छ । यसअघि चाँदी प्रतितोला एक हजार १८० रुपैयाँमा कारोबार भएको थियो।

प्रकाशित मिति : २ कार्तिक २०७९, बुधबार  १२ : २२ बजे

विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह मनाइँदै 

काठमाडौं– सरकारले विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह मनाउँदैछ ।  नोभेम्बर

बाग्मती सरकारले रोजगारीका लागि निर्ब्याजी ऋण दिने

रसुवा– बाग्मती प्रदेश सरकारले ग्रामीण क्षेत्रका नागरिकलाई रोजगारी दिलाउन निर्ब्याजी

तस्बिरमा हेर्नुहोस् कर्णाली र चितवनको प्रतिस्पर्धा

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत दोस्रो दिनको पहिलो

जसपामा अलमल : नेकपासँग एकता गर्ने कि मधेशवादी दलतिरै फर्किने ?

काठमाडौं- अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीमा विवाद देखिएको छ।

जेनजी आन्दोलनपछि बन्द रहेको मौलाकाली केबलकार सञ्चालनमा

नवलपरासी– गत भदौ २४ मा भएको जेनजी आन्दोलनका क्रममा तोडफोड