प्रधान सेनापतिद्वारा बेलायतमा भएको कार्यक्रममा रजत पदक जित्ने सैनिक विभूषित « Khabarhub

प्रधान सेनापतिद्वारा बेलायतमा भएको कार्यक्रममा रजत पदक जित्ने सैनिक विभूषित


२ कार्तिक २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- बेलायतको वेल्समा सञ्चालन भएको ‘एक्सर्साइज क्याम्ब्रियन प्याट्रोल २०२२’ मा रजत पदक प्राप्त गर्ने नेपाली सेनाको टोलीलाई प्रधानसेनापति प्रभुराम शर्माले विभूषित गरेका छन् ।

‘एक्सर्साइज क्याम्ब्रियन प्याट्रोल २०२२’ मा रजत पदक प्राप्त गर्न सफल नेपाली सेनाका सहभागी टोलीलाई प्रधान सेनापति शर्माले ‘प्रधान सेनापति प्रशंसा निशान’ प्रदान गरेका हुन् ।

प्रकाशित मिति : २ कार्तिक २०७९, बुधबार  ९ : ०८ बजे

महिला उद्यमशीलता प्रवर्द्धन गर्दै फुङ्लिङ नगरपालिका

फुङ्लिङ– यहाँको फुङ्लिङ नगरपालिकाले स्थानीय उद्यमीहरुद्वारा उत्पादित सामग्री खरिद गर्न थालेको

रसुवागढी नाका आजदेखि सञ्चालन

रसुवा–  नेपालको उत्तरी रसुवागढी अन्तरराष्ट्रिय नाका आजदेखि पूर्ण रूपमा सञ्चालनमा आएको

भू-क्षय रोक्न स्याली नदीमा तटबन्ध निर्माण

कञ्चनपुर– शुक्लाफाँटा नगरपालिका-६ करौलमा भू-क्षय नियन्त्रणका लागि स्याली नदीमा तटबन्ध

सन् २०२५ मा १२८ पत्रकारको हत्या

ब्रसेल्स– सन् २०२५ मा विश्वभर कुल १२८ जना पत्रकारको हत्या

वाल्मीकि आश्रम जोड्ने पुल सञ्चालनमा ढिलाइ

चितवन– पवित्र धार्मिक तीर्थस्थल वाल्मीकि आश्रम पुग्ने झोलुङ्गे पुल निर्माण