छठपर्वको तयारी सुरु (फोटो फिचर) « Khabarhub

छठपर्वको तयारी सुरु (फोटो फिचर)


११ कार्तिक २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मिथिलाञ्चल क्षेत्रमा हर्षोल्लासका साथ मनाइने छठपर्वको तयारी सुरु भएको छ ।

 

छठपर्वको तयारी सुरु भएसँगै धमाधम घाट बनाउन थालिएको छ । ५२० वटा घाट निर्माण हुने र पुजा गर्ने ब्यक्तिसँग छठ पुजा समितिले १५ सयका दरले रकम लिने जनाएको छ । 

घाट बनाउन १७/१८ लाख खर्च हुने छठ समितिले जनाएको छ ।

 

प्रकाशित मिति : ११ कार्तिक २०७९, शुक्रबार  ६ : ०२ बजे

भारतीय नागरिकद्वारा नेपाली सेनाको प्रशंसा, उद्धारका लागि जयशंकरले दिए धन्यवाद

काठमाडौं– नेपालमा आएको विनाशकारी बाढीपछि उद्धार तथा राहत कार्यमा नेपाली

तनहुँमा ड्रोनको सहयोगमा शव खोजिँदै, आज चार शव भेटिए

तनहुँ – रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि तनहुँस्थित त्रिशूली नदीमा

प्रधानमन्त्रीले भने : उद्धार, खोजी र राहत कार्यलाई तीव्र बनाएका छौं

काठमाडौं – रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी

एमबाप्पे बलोन डी’ओरका लागि योग्य : मउरिन्हो

काठमाडाैं – रियल म्याड्रिडका प्रशिक्षक जोसे मउरिन्होले किलियन एमबाप्पे यस