रसफोर्डको गोलमा युनाइटेडको जित « Khabarhub

रसफोर्डको गोलमा युनाइटेडको जित


१४ कार्तिक २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – मार्कोस रसफोर्डको निर्णायक गोलमा म्यानचेस्टर युनाईटेडले प्रिमियर लिग फुटबलमा वेस्टह्याम युनाईटेडलाई १-० अन्तरले पराजित गरेको छ।

आइतबार राति रसफोर्डले खेलको ३८औं मिनेटमा गरेको गोल निर्णायक बन्दा म्यानचेस्टरले महत्वपूर्ण तीन अंक हासिल गरेको हो।

जितसँगै युनाईटेड १२ खेलबाट २३ अंक जोड्दै पाँचौस्थानमा उक्लिएको छ। वेस्ट ह्याम १३ खेलबाट १४ अंक सहित १३औं स्थानमा छ।

प्रकाशित मिति : १४ कार्तिक २०७९, सोमबार  ९ : ०७ बजे

जुम्लामा मार्सीधान पाक्न थाल्यो

जुम्ला- गत जेठमा रोपेको मार्सीधान पाक्न थालेको छ । यहाँका

आरोहीको स्वास्थ्य जाँचका लागि चिकित्सकको टोली हिमालमा

काठमाडौँ- हिमालयन उद्धार सङ्घले हिमाली क्षेत्रमा चिकित्सकको टोली परिचालन गरेको

जलवायु परिवर्तनबाट निजी क्षेत्र प्रताडित : अध्यक्ष श्रेष्ठ

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले जलवायु

अच्युतमणि न्यौपानेलाई सचिवमा बढुवा गर्न सिफारिस

काठमाडौँ । सहन्यायाधीवक्ता (सहसचिव) अच्यूतमणि न्यौपाने सचिवमा बढुवाका लागि सिफारिस

नेपाल र प्रशान्त क्षेत्रका टापु राष्ट्र जलवायु संकटको अग्रपंक्तिमा छन् : परराष्ट्रमन्त्री खनाल

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल र प्रशान्त क्षेत्रका टापु