जर्मनीलाई हराएर स्पेनले जित्यो यू–२१ यूरोको उपाधि « Khabarhub

जर्मनीलाई हराएर स्पेनले जित्यो यू–२१ यूरोको उपाधि


१६ असार २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– स्पेनले यु–२१ यूरो कपको उपाधि जितेको छ । स्पेनले फाइलनमा जर्मनीलाई पराजित गरेको हो ।

सातौ मिनेटमा नै फिवियान रुइजले गोल गर्दै स्पेनलाई शुरुवाती अग्रता दिलाएका थिए । दोस्रो हाफको ६८ औं मिनेटमा दानी ओलमोलले गोल गरेपछि स्पेनले दुई गोलको अग्रता बनाएको थियो ।

जर्मनी यू–२१ का लागि खेलको ८८ मिनेटमा अमिरीले गोल गरेपनि त्यो जीतका लागि पर्याप्त भएन ।

प्रकाशित मिति : १६ असार २०७६, सोमबार  ८ : ४८ बजे

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना