हरिबोधनी एकादशीका अवसरमा तीन स्थानीय तहमा बिदा « Khabarhub

हरिबोधनी एकादशीका अवसरमा तीन स्थानीय तहमा बिदा


१८ कार्तिक २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

गुल्मी -गुल्मी जिल्लाका तीन स्थानीय तहले हरिबोधनी एकादशीका अव‍सरमा सार्वजनिक बिदा दिएका छन्।

कार्यपालिका बैठकको निर्णयअनुसार रेसुंगा नगरपालिका, गुल्मीदरबार र इस्मा गाउँपालिकाले सूचना जारी गर्दै आज (शुक्रबार) सार्वजनिक बिदा दिने निर्णय गरेका हुन्।

ठूली एकादशीमा जिल्लाको धार्मिक, ऐतिहासिक एवं पर्यटकीय स्थल रेसुंगामा मेला लाग्ने भएकाले गाउँ-नगरक्षेत्रका संस्था, कार्यालय, मातहतका वडा कार्यालय, सम्पूर्ण शिक्षण संस्था, स्वास्थ्य र अन्य सार्वजनिक संघसंस्था बन्द गरिएको हो।

प्रकाशित मिति : १८ कार्तिक २०७९, शुक्रबार  ६ : ५२ बजे

अर्थमन्त्रीको जवाफ- शासकीय सुधारका अधिकांश विषयमा सफलता हासिल गर्‍यौँ

काठमाडौं– अर्थमन्त्री डा स्वर्णिम वाग्लेले वर्तमान सरकार गठन भएलगत्तै सार्वजनिक

राष्ट्रियसभाबाट ‘विनियोजन विधेयक–२०८३ पारित’

काठमाडौं– राष्ट्रियसभाको आजको बैठकले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘विनियोजन विधेयक–२०८३’ लाई

एकता नभए वैकल्पिक शक्ति बनाउनुपर्ने कांग्रेस संस्थापन इतरको धारणा

काठमाडौं– नेपाली कांग्रेस संस्थापन इतर समूहका नेताहरूले पार्टीभित्र एकता हुन

उत्साह दिने हिसाबले मौद्रिक नीति आएको छ : अनलराज भट्टराई

काठमाडौं– यसपटक मौद्रिक नीति सार्वजनिक गर्दा राष्ट्र बैंकले एकैपटक तीनवटा

रुसी आक्रमण चर्किएपछि नाटोसँग हवाई प्रतिरक्षा प्रणाली माग्दै जेलेन्स्की

एजेन्सी– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले टर्कीमा हुने नाटो शिखर सम्मेलनमा युक्रेनमाथि