मोरङ-६ मा पासवानले लिए उम्मेदवारी फिर्ता, शेखरलाई समर्थन « Khabarhub

मोरङ-६ मा पासवानले लिए उम्मेदवारी फिर्ता, शेखरलाई समर्थन


१८ कार्तिक २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

मोरङ- मोरङको क्षेत्र नम्बर ६ मा बहुजन शक्ति पार्टीका उम्मेदवार नारायण पासवानले उम्मेदवारी फिर्ता लिएका छन् ।

पार्टीका जिल्ला अध्यक्ष समेत रहेका पासवानले शुक्रवार विज्ञप्ति जारी गर्दै उम्मेदवारी फिर्ता लिएको जानकारी गराएका हुन् ।

यससँगै उनले आफ्नो समर्थन नेपाली कांग्रेसका उम्मेदवार डा. शेखर कोइरालालाई रहेको जनाएका छन्।

‘नेपालको लोकतान्त्रिक आन्दोलनको इतिहास बोकेको पार्टी नेपाली कांग्रेसलाई मोरङ बहुजन शक्ति पार्टीले समर्थन गर्न पाउँदा हामी गौरवान्वित भएका छौं ।’ विज्ञप्तिमा उल्लेख छ।

प्रकाशित मिति : १८ कार्तिक २०७९, शुक्रबार  ११ : २१ बजे

इरान युद्ध नयाँ चरणमा प्रवेश गर्न सक्ने जोनसनको संकेत

 एजेन्सी– अमेरिकी प्रतिनिधिसभाका सभामुख माइक जोनसनले इरानसँग जारी द्वन्द्व चाँडै नयाँ

गरिमा प्रकरणले तात्यो संसद् : सालिक ठड्याएर न्याय हुँदैन, जघन्य अपराधमा मृत्युदण्ड देऊ

काठमाडौं- बाराको सिमरामा बलात्कारपछि हत्या गरिएकी तीन वर्षीया गरिमा चौधरीको

नाटक ‘वीर गणेशमान’ भदौं १४ बाट मञ्चन हुने

काठमाडौं – नाटक ‘वीर गणेशमान’ भदौ १४ बाट काठमाडौंको कालिकास्थानस्थित

पर्यटन विधेयकमा आरोहीको बीमादेखि ‘फेक रेस्क्यु’ नियन्त्रणसम्मका सुझा

काठमाडौं– पर्यटन क्षेत्रका सरोकारवालाले प्रस्तावित पर्यटन विधेयकमा आरोहीको सुरक्षा, बीमा, उद्धार

बाबुरामको गुनासो : धर्मनिरपेक्षताको कुरा गर्दा ‘हिन्दूविरोधी’ भनेर घृणा फैल्याए

काठमाडौं- पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले केही स्वार्थप्रेरित व्यक्ति तथा समूहले