सुनको मूल्य घट्यो, चाँदीको बढ्यो  « Khabarhub

सुनको मूल्य घट्यो, चाँदीको बढ्यो 


१८ कार्तिक २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


165
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – सुनचाँदी व्यवसायी महासंघले शुक्रबार सुनको भाउ घटेको जनाएको छ। बिहीबार पनि सुनको मूल्य घटेको थियो ।

महासंघका अनुसार शुक्रबार छापावाल सुनको मूल्य तोलामा ९३ जार १०० र तेजाबी सुनको मूल्य तोलामा ९२ हजार ६०० रुपैयाँ छ । बिहीबार छापावाल सुनको मूल्य तोलामा ९३ हजार २०० र तेजाबी सुनको मूल्य ९२ हजार ७०० रुपैयाँ थियो ।

यस्तै, चाँदीको मूल्य भने बढेको छ । बिहीबार तोलामा १० रुपैयाँ घटेको चाँदीको मूल्य शुक्रबार १० रूपैयाँले  बढेको छ । यससँगै चाँदीको मूल्य तोलामा १२ सय २५ रुपैयाँ छ ।

प्रकाशित मिति : १८ कार्तिक २०७९, शुक्रबार  १२ : १३ बजे

लाङटाङ हाइड्रोमा खटिएका कामदारको गुहार- १८ जना फसेका छौँ, चोटैचोट छ, उद्धार गरिदिनुस्

काठमाडौं– रसुवाको लाङटाङ हाइड्रोपावरको काममा खटिएका कामदारहरूले उद्धार गर्न आग्रह

बाढी पीडितलाई पूर्वप्रधानमन्त्री कार्कीले एक महिनाको पेन्सन दिने

काठमाडौं–  पूर्वप्रधानमन्त्री सुशीला कार्कीले रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको

हर्मुजबारे इरान र कतारबीच तेहरानमा वार्ता

तेहरान- इरान र कतारका उच्च अधिकारीबीच रणनीतिक हर्मुज जलडमरूमध्यको अवस्था तथा

कांग्रेसको महाधिवेशन रोक्ने देउवा र खड्काको माग सर्वोच्चद्वारा अस्वीकार

काठमाडौं- प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको १५औँ महाधिवेशन रोक्न सर्वोच्च अदालतले