दोस्रो कार्यकालको लागि उम्मेदवार हुने बाइडेनको संकेत | Khabarhub Khabarhub

दोस्रो कार्यकालको लागि उम्मेदवार हुने बाइडेनको संकेत


२४ कार्तिक २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

न्युयोर्क – अमेरिकी राष्ट्रपति जो बाइडेनले दोस्रो कार्यकालको लागि आफू ‘फेरि उम्मेदवार बन्ने’ संकेत गरेका छन् ।

दोसो कार्यकालका लागि उम्मेदवार बन्ने आफ्नो मनसाय रहेको तर ‘अर्को वर्षको सुरुमा’ निश्चित रूपमा निर्णय गर्ने उनले बताए । ‘हाम्रो मनसाय फेरि प्रतिष्प्रर्धा गर्ने हो,’ उनले आफ्नी श्रीमती जिललाई संकेत गर्दै भने।

आफ्नो डेमोक्र्याटिक पार्टीले आश्चर्यजनक रूपमा बलियो प्रदर्शन गरेको मध्यावधि चुनाव पछि उनले भने, ‘यो चुनावको नतिजा जे भए पनि हाम्रो उद्देश्य यही हो।’

प्रकाशित मिति : २४ कार्तिक २०७९, बिहीबार  ८ : ५२ बजे

सुदूरपश्चिममा डेङ्गीबाट दुई सय ८८ जना सङ्क्रमित

सुदूरपश्चिम – सुदूरपश्चिम प्रदेशमा पछिल्लो आठ महिनामा दुईसय ८८ जनामा

लोप हुँदै निगालोबाट बनेका डोकोडालो

हुम्ला – पछिल्लो समय प्लास्टिकजन्य सामग्रीको प्रयोग बढ्दै गएकाले निगालोको

श्रीलङ्काका पूर्वराष्ट्रपति विक्रमासिङ्घेको स्वास्थ्यमा समस्यापछि अस्पताल भर्ना

कोलम्बो – विदेश भ्रमणका लागि सरकारी कोषको दुरुपयोग गरेको आरोपमा

बैतडीमा पहिरोले एक घर पुरियो

बैतडी – बैतडीको पुर्चौँडी नगरपालिका-४ चनकिल्लीका हिमालय बोहराको घर पहिरोले

हुङ्गुङ खण्डमा पहिरो जाँदा कोशी राजमार्ग तीन दिनदेखि अवरुद्ध

सङ्खुवासभा – कोशी राजमार्गअन्तर्गत भोटखोलाको हुङ्गुङ खण्डमा गएको पहिरोका कारण