मनाङमा पूर्वप्रतिस्पर्धीबीच नै पुनः भिडन्त « Khabarhub

मनाङमा पूर्वप्रतिस्पर्धीबीच नै पुनः भिडन्त


२४ कार्तिक २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

लमजुङ– मनाङबाट प्रतिनिधिसभा सदस्यका लागि पूर्वप्रतिस्पर्धीबीच नै पुनः भिडन्त हुने भएको छ । यो निर्वाचनमा सत्ता गठबन्धनबाट कांग्रेसका टेकबहादुर गुरुङ र एमालेबाट पोल्देन छेपाङ गुरुङबीच प्रतिस्पर्धा हुने भएको हो ।

उनीहरू यसअघि सोही क्षेत्रबाट प्रतिनिधिसभा सदस्यका लागि प्रतिस्पर्धामा थिए । ०७४ को निर्वाचनमा वाम गठबन्धनबाट एमालेका पोल्देन छेपाङ गुरुङ प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए । उनीहरू दोस्रोपटक चुनावमा आमनेसामने छन् ।

यसअघि पूर्व श्रम तथा रोजगार राज्यमन्त्री र कांग्रेस मनाङका सभापतिसमेत रहेका कांग्रेसका उम्मेदवार गुरुङलाई २७१ मतले हराउँदै पोल्देन छोपाङ विजयी भएका थिए । पोल्देन छोपाङले २३ सय मत प्राप्त गरेका थिए । टेकबहादुर गुरुङले दुई हजार २१ मत प्राप्त गरेका थिए ।

प्रकाशित मिति : २४ कार्तिक २०७९, बिहीबार  १२ : २३ बजे

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना