उदयपुरमा सीसीटीभी र तारजालीसहित मतगणनास्थल तयार « Khabarhub

उदयपुरमा सीसीटीभी र तारजालीसहित मतगणनास्थल तयार


३ मंसिर २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

उदयपुर – प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनपछि मतगणनाका लागि उदयपुरमा मतगणना स्थल तयार भएको छ । उदयपुरको निर्बाचन क्षेत्र–१ को त्रियुगा नमूना माध्यामिक बिद्यालय गाईघाटको भवनमा र उदयपुरको निर्बाचन क्षेत्र–२ को त्रिवेणी माध्यामिक बिद्यालय कटारीको भवनमा मतगणना हुनेछ । यस पटक सम्बन्धित क्षेत्र क्षेत्रमा मतगणनास्थल बनाइएको हो ।

मतगणना स्थलमा तारजाली सहित सीसीटीभी समेत जडान गरिएको मुख्या निर्वाचन अधिकृतको कार्यालय उदयपुरले जनाएको छ । मतगणना स्थल तयार भई सकेको र सुरक्षालाई मध्यनजर गर्दै तारजाली र सीसीटिभी समेत जडान गरेको छ । सुरक्षित र ब्यवस्थित बनाउन स्थलमा तारजाली सहित सीसीटीभीको व्यवस्था गरिएको हो ।

प्रकाशित मिति : ३ मंसिर २०७९, शनिबार  ९ : ५६ बजे

खुला प्रतिस्पर्धाबाट छनोट भएका सात विश्वविद्यालयका उपकुलपतिले लिए शपथ

काठमाडौं – देशका विभिन्न विश्वविद्यालयमा नियुक्त भएका नयाँ उपकुलपतिहरूले पद

बर्डफ्लु सङ्क्रमणबाट सचेत र सुरक्षित हुन आग्रह

काठमाडौं – काठमाडौं उपत्यकासहित देशभर एक सय स्थानमा बर्डफ्लुको सङ्क्रमण

गोली हानेर लागुऔषध कारोबारी पक्राउ

काठमाडौं – नेपाल प्रहरीले लागुऔषध कारोबारी भारतीय नागरिकलाई गोली हानेर

बैतडीमा बस दुर्घटना : घाइतेको सङ्ख्या २० पुग्यो

बैतडी – बैतडीको गैराखानमा भएको बस दुर्घटनामा परी घाइते हुनेको

सरकार मुलुकको आर्थिक सङ्कट समाधान गर्न अग्रसर हुनुपर्ने : एमाले

काठमाडौं – नेकपा (एमाले)ले वर्तमान सरकार मुलुकको आर्थिक सङ्कट समाधान