जुलाई ११ सम्म ग्रिज्म्यानलाई बार्सिलोना भित्र्याइने « Khabarhub

जुलाई ११ सम्म ग्रिज्म्यानलाई बार्सिलोना भित्र्याइने


१८ असार २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – एट्लेटिको मड्रिड छाडेका फ्रान्सेली स्टार खेलाडी एन्टोइनी ग्रिज्म्यानसँगको सम्झौता आउँदो बिहीबारसम्म गरिसक्ने तयारीमा बार्सिलोना रहेको छ ।

एट्लेटिकोबाट १ सय २० मिलियन युरोमा क्लबमा भित्र्याउने तयारी गरेको बार्सिलोनाले उनको मूल्यमा बार्गेनिङ गर्न खोजेपछि सम्झौतामा ढिलाई भएको स्पेनिस पत्रिका मार्काले जनाएको छ ।

बार्सिलोनाले उनलाई जुलाई ११ सम्ममा क्लबमा भित्र्याउने तयारी गरेको छ । बार्सिलोनाले तयारी गरेको लामो समय भइसक्दा पनि सम्झौता हस्ताक्षर नभएकाले अझै उनको आगमनलाई आधीकारिकता दिन सकेको छैन् ।

यदि ग्रिज्म्यानसँग ११ तारिखसम्म भएको खण्डमा उनले जुलाई १४ देखि बार्सिलोनामा अभ्यास थाल्ने बताइएको छ ।

ग्रिज्म्यानसँगै सरुवा बजार खुल्ला हुँदै ब्राजिलीयन स्टार नेयमारलाई क्लब फर्काउने ध्याउन्नमा पनि बार्सिलोना रहेको छ ।

प्रकाशित मिति : १८ असार २०७६, बुधबार  १० : ०४ बजे

डेढ–दुई लाखबाट सुरु गरेको खेतीमा ८० लाख लगानी

तेह्रथुम– रोजगारीको खोजीमा गाउँका युवा बर्सेनि विदेशिन थालेपछि ग्रामीण बस्ती

भरूवा बन्दुक बरामद

दैलेख– नौमुले गाउँपालिका-३ स्थित भाडेखोला सामुदायिक वनबाट एकनाले भरूवा बन्दुक ३ थान

कोशी कटानको त्रासमा श्रीलंका टप्पुका बासिन्दा

सुनसरी– बराहक्षेत्र नगरपालिका–६ श्रीलंका टप्पुका बुद्धिमान माझीले सप्तकोशीको बाढी र

अवैध लागूऔषधसहित तीनजना पक्राउ

काठमाडौं– नवलपरासी पश्चिम, बर्दघाट नगरपालिका-४ बसपार्कबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ३५ ट्याब्लेट, एनारगन

पक्राउ परेका व्यक्तिलाई जथाभावी हत्कडी नलगाउन सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं- सर्वोच्च अदालतले पक्राउ परेका व्यक्तिलाई बिनाकारण वा जथाभावी हत्कडी