सिन्धुपाल्चोक-२ मा कांग्रेसका बस्नेतको अग्रता कायमै « Khabarhub

सिन्धुपाल्चोक-२ मा कांग्रेसका बस्नेतको अग्रता कायमै


६ मंसिर २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


243
Shares
  • change font
  • change font
  • change font

मेलम्ची– सिन्धुपाल्चोकको निर्वाचन क्षेत्र नं २ को प्रतिनिधिसभा निर्वाचनको मतगणनामा नेपाली कांग्रेसका उम्मेदवार मोहन बस्नेतले एक हजार ९ सय ५२ मतले अग्रता लिएका छन् ।

लोकतान्त्रिक वाम-गठबन्धनका तर्फबाट उम्मेदवार बनेका बस्नेतले छ हजार पाँच सय ९२ मत प्राप्त गरेका छन्। उनका प्रतिस्पर्धी नेकपा (एमाले)का शेरबहादुर तामाङले चार हजार छ सय ४० मत प्राप्त गरेका छन् ।

प्रदेशसभा १ मा गठबन्धनका तर्फबाट नेकपा (माओवादी केन्द्र)का युवराज दुलालले अग्रता लिएका छन् । दुलालले छ हजार छ सय ७२ मत पाएका छन् । नेकपा (एमाले) का अमान सिंह तामाङले चार हजार चार सय २९ मत पाएका छन् । दुलालले दुई हजार दुई सय ४३ मतको अग्रता लिएका हुन् ।

प्रकाशित मिति : ६ मंसिर २०७९, मंगलबार  ७ : ३२ बजे

पश्चिम बङ्गालको पेट्रोकेमिकल प्लान्टमा आगलागी, २० जना घाइते

काठमाडौं– भारतको पश्चिम बङ्गालस्थित हल्दिया पेट्रोकेमिकल्सद्वारा सञ्चालित पेट्रोकेमिकल प्लान्टमा मंगलबार

निर्वाचनमा ८७ प्रतिशत मिथ्या सूचना सामाजिक सञ्जालबाट फैलियो : अध्ययन

काठमाडौं– गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनका क्रममा फैलिएका

नारायणगढ-मुग्लिन सडकमा पहिरो पन्छाउन उपकरण र जनशक्ति तयारी अवस्थामा

चितवन- वर्षायाम सुरु भएसँगै नारायणगढ–मुग्लिन सडकखण्डमा सम्भावित पहिरोका कारण सडक अवरुद्ध

जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ

मोरङ– १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा मिक्लाजुङ गाउँपालिका-६ बस्ने २७