कालीकोटमा कांग्रेसका महेन्द्रबहादुर शाहीलाई अग्रता « Khabarhub

कालीकोटमा कांग्रेसका महेन्द्रबहादुर शाहीलाई अग्रता


६ मंसिर २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- कालीकोटमा यही मङ्सिर ४ गते भएको प्रतिनिधिसभा सदस्यको मतगणना सुरु भएको छ । एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको कालीकोटमा आजदेखि मतगणना सुरु गरिएको हो । जिल्लाको शुभकालिका गाउँपालिका–१ बाट मतगणना सुरु गरिएको हो ।

शुभकालिका गाउँपालिका वडा नं १ र २ मा प्रतिनिधिसभाको सात सय ३९ मत गणना हुँदा गठबन्धनका उम्मेदवार महेन्द्रबहादुर शाहीले पाँच सय ७५ मत ल्याएका छन् ।

नेकपा एमालेका नगेन्द्र शाहीले तीन सय २६, राप्रपाका धनबहादुर बुढाले ३१, नेमकिपाका खड्गराज शाहीले २२ र स्वतन्त्र (पुतली) का काशीचन्द्र बरालले २१ मत प्राप्त गरेका छन् भने ३८ मत बदर भएका छन् ।

प्रकाशित मिति : ६ मंसिर २०७९, मंगलबार  ७ : ४३ बजे

पूर्वी नाकाबाट २४ अर्बको कृषिजन्य वस्तु आयात

झापा – पूर्वी नाका काँकरभिट्टाबाट गत आर्थिक वर्षमा २४ अर्बभन्दा

मोरिन्होको सुखद सुरुवात: इन्जुरी समयको गोलमा रियल म्याड्रिडको रोमाञ्चक जित

काठमाडौँ – मुख्य प्रशिक्षक जोसे मोरिन्होको दोस्रो कार्यकालको पहिलो प्रतिस्पर्धात्मक

हलेसी तुवाचुङका तीन विपन्न परिवारले पाए भूकम्प प्रतिरोधी घर

खोटाङ – हलेसी तुवाचुङ नगरपालिकाले आफ्नै लगानीमा घर निर्माण गर्न

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर

तीन वर्षीया बालिका हत्या प्रकरण: सरकार र पीडित परिवारबीच तीनबुँदे सहमति

काठमाडौँ – बाराको जितपुर सिमरा उपमहानगरपालिका–१ की तीन वर्षीया बालिका