ताप्लेजुङमा माओवादीको अग्रता, पछ्याउँदै योगेश भट्टराई | Khabarhub Khabarhub

ताप्लेजुङमा माओवादीको अग्रता, पछ्याउँदै योगेश भट्टराई


६ मंसिर २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – ताप्लेजुङमा नेकपा माओवादी केन्द्रले अग्रता कायम गरेको छ । पछिल्लो मतपरिणाम अनुसार माओवादी केन्द्रका खेलप्रसाद बुडाक्षेत्रीले तीन हजार ६६ मत पाएका छन् भने नेकपा एमालेका नेता योगेश भट्टराईले दुई हजार पाँच सय ८३ मत प्राप्त गरेका छन् । भट्टराई बुडाक्षेत्र भन्दा ४८३ मतले पछि परेका छन् ।

प्रकाशित मिति : ६ मंसिर २०७९, मंगलबार  ९ : ५२ बजे

नेपालगञ्ज-नयाँ दिल्ली सिधा हवाइ उडानका लागि प्रधानमन्त्रीलाई ध्यानाकर्षण

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष बाँके र बर्दियाका जनप्रतिनिधि

आमाको स्वघोषणाले सन्तानलाई नागरिकता उपलब्ध गराउने मूल ध्येय छ : गृहमन्त्री 

काठमाडौं – गृहमन्त्री रमेश लेखकले आमाको स्वघोषणाले सन्तानलाई नागरिकता उपलब्ध

जनसम्पर्क सुदृढीकरण गर्न कांग्रेस प्रवक्ता डा. महतको आह्वान

बेल्जियम– नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाश शरण महतले युरोपभरि जनसम्पर्क

छुट्टाछुट्टै स्थानमा दुईजना मृत भेटिए

बर्दिया– मधुवन नगरपालिका-७ भाटखोले टोल बस्ने ७० वर्षीय ललित बहादुर