भक्तपुर २ मा दुर्लभको अग्रता कायमै, पछ्याउँदै महेश बस्नते « Khabarhub

भक्तपुर २ मा दुर्लभको अग्रता कायमै, पछ्याउँदै महेश बस्नते


६ मंसिर २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – भक्तपुरको निर्वाचन क्षेत्र नम्बर २ मा नेपाली काँग्रेसका दुर्लभ थापाले अग्रता कायमै राखेका छन् ।

हालसम्म ४८ हजार मतगणना हुँदा थापाले १८ हजार २ सय ६१ मत ल्याएका छन् भने एमालेका महेश बस्नेतले १७ हजार ४ सय २३ मत ल्याएका छन् । उनीहरुबीच आठ सय ३८ को मतान्तर छ ।

 

प्रकाशित मिति : ६ मंसिर २०७९, मंगलबार  १० : १३ बजे

मध्यपूर्व युद्धपछि इरानमा पहिलोपटक विदेशी वायुसेवाको व्यावसायिक उडान

काठमाडौँ– मध्यपूर्वमा युद्ध सुरु भएपछि पहिलोपटक विदेशी वायुसेवा कम्पनीको व्यावसायिक

कांग्रेस महाधिवेशनमा मतदान दिउँसो २ बजेबाट सुरु हुने

काठमाडौं- नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि हुने मतदान

इरानमा फेरि ठूलो सैन्य कारबाहीको तयारी गर्दै अमेरिका

वासिङ्टन- अमेरिकाले इरानमा फेरि ठूलो सैन्य कारबाहीको तयारी थालेको समाचार संस्था

हराउँदै ढिँकीको ‘ढुक…ढुक…’

लमजुङ– कुनै समय लमजुङका गाउँमा बिहानको सन्नाटालाई ढिँकीको ‘ढुक…ढुक…’ आवाजले

नोबेल शान्ति पुरस्कारमा ट्रम्पको दाबी

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२६ को नोबेल शान्ति