समानुपातिकतर्फ काठमाडौंमा राष्ट्रिय स्वतन्त्र पार्टीको अग्रता « Khabarhub

समानुपातिकतर्फ काठमाडौंमा राष्ट्रिय स्वतन्त्र पार्टीको अग्रता


६ मंसिर २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


606
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – समानुपातिकतर्फ काठमाडौँमा राष्ट्रिय स्वतन्त्र पार्टीले अग्रता बनाएको छ । निर्वाचन आयोगको पछिल्लो विवरणअनुसार काठमाडौँमा रास्वपाले ६ हजार ५७८ मत पाएको छ । भने दोस्रो स्थानमा रहेको कांग्रेसले ४ हजार ९९६ मत पाएको छ । यस्तै एमालेले ४ हजार २४५ मत पाउँदा राप्रपाले ३३०४ मत पाएको छ ।

यस्तै माओवादीले १७७९ मत, नेमकिपाले १२४२ र नेकपा एकीकृत समाजवादी पार्टीले ७४० मत प्राप्त गरेका छन् ।

प्रकाशित मिति : ६ मंसिर २०७९, मंगलबार  ११ : ०९ बजे

इजिप्टमा बालबालिकाको सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्धको तयारी

कायरो – इजिप्टको संसद्ले युवा किशोरहरूलाई सामाजिक सञ्जालबाट हुने जोखिमबाट

म मधेस बुझ्न आएको हुँः सभापति थापा

सर्लाही – नेपाली कांग्रेसका सभापति गगन थापाले आफू मधेस पढ्न

अस्पतालमा राखिएको शव अर्कैले लिएर अन्त्येष्‍टि गरेपछि…

सिरहा– लहानस्थित प्रादेशिक अस्पतालमा परीक्षणका लागि राखिएको शव लिएर अर्कैले

काठमाडौंबाट सर्लाही ओर्लिएका सभापति थापाले भने, ‘मधेशको गुन तिर्न आएको हुँ’

काठमाडौं- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मधेशले सिंगो नेपाल, लोकतन्त्र