काभ्रे-२ (ख)बाट कांग्रेसका कञ्चनचन्द्र बादे निर्वाचित « Khabarhub

काभ्रे-२ (ख)बाट कांग्रेसका कञ्चनचन्द्र बादे निर्वाचित


९ मंसिर २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काभ्रे – काभ्रेको क्षेत्र नं २ (२) को प्रदेशसभा सदस्यमा नेपाली कांग्रेसका कञ्चनचन्द्र बादेले २६ हजार ३५ मत प्राप्त गरी विजयी भएका छन्।

उनका निकटतम् प्रतिस्पर्धी नेकपा एमालेका कुमार थापाले २१ हजार नौ सय ५७ मत प्राप्त गरेका छन्। निर्वाचित बादेले यसअघि विसं २०७० मा भएको संविधानसभा निर्वाचनमा एमालेका गोकुलप्रसाद बाँस्कोटालाई पराजित गरेका छन्।

विजयी बादे नेपाली कांग्रेस बागमती प्रदेशका महामन्त्रीसमेत छन्।

प्रकाशित मिति : ९ मंसिर २०७९, शुक्रबार  ९ : २८ बजे

प्रदीप पौडेलले महामन्त्रीमा उम्मेदवारी दिने

काठमाडौं– नेपाली कांग्रेस नेता एवं पूर्वमन्त्री प्रदीप पौडेलले पार्टीको १५औँ

धरानबाट करिब १ सय ८० किलो गाँजा बरामद

सुनसरी– धरान उपमहानगरपालिका-६ पानबारी चोकटीबाट बेवारिसे अवस्थामा रहेको गाँजा करिब १ सय

२५ वर्षपछि सुन्धाराको निकास खुल्यो, प्राचीन स्वरूपमा पुनरुत्थान गर्ने वडाको योजना

काठमाडौं– पाशुपत क्षेत्रअन्तर्गत जयबागेश्वरी मन्दिरसँगै रहेको ऐतिहासिक सुन्धाराको बन्द पानी

अमरेशको दाबी : बालेन, कुलमान र रवि एक ठाउँमा आउँछन्

काठमाडौं- पूर्वसांसद डा. अमरेशकुमार सिंहले रवि लामिछाने बालेन्द्र साह र