यी हुन माओवादीका १४ विजयी उम्मेदवार (सूचिसहित) « Khabarhub

यी हुन माओवादीका १४ विजयी उम्मेदवार (सूचिसहित)


९ मंसिर २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.7k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – मंसिर ४ गते सम्पन्न प्रतिनिधि तथा प्रदेशसभा सदस्य निर्वाचनको मतपरिणाम आउने क्रम जारी छ । प्रतिनिधिसभाको प्रत्यक्षतर्फ अहिलेसम्म नेपाली कांग्रेस पहिलो स्थानमा छ । कांग्रेसले ४५ स्थानमा जित हात पारेको छ । भने नेकपा एमालेले ३७ र नेकपा माओवादी केन्द्रले १४ स्थानमा जित हासिल गरेको छ ।

नेकपा माओवादी केन्द्रका विजयी उम्मेदवारहरु:

  • पूर्ण बहादुर घर्ति मगर रूकुम पूर्व १
  • माधव सापकोटा सिन्धुपाल्चोक १
  • देवेन्द्र पौडेल बाग्लुङ २
  • लेखनाथ दाहाल सिन्धुली २
  • हितबहादुर तामाङ नुवाकोट १
  • रामकुमार राई खोटाङ १
  • सुदन किराती भोजपुर १
  • महेन्द्र बहादुर शाही कालीकोट १
  • अमनलाल मोदी मोरङ ४
  • बर्षमान पुन रोल्पा १
  • रेखा शर्मा दाङ २
  • पुष्पकमल दाहाल प्रचण्ड गोरखा २
  • शक्तिबहादुर वस्नेत जाजरकोट १
  • जनार्दन शर्मा रूकुम पश्चिम १

 

प्रकाशित मिति : ९ मंसिर २०७९, शुक्रबार  १० : ३० बजे

इटालीले गर्मीका कारण लगभग सबै शहरमा उच्चतम सतर्कता अपनाउने घोषणा

रोम – इटालीले सोमबारदेखि आफ्ना लगभग सबै प्रमुख शहरहरूलाई गर्मीको

निम्स दाइ : असम्भवलाई सम्भव बनाउने हिमालका योद्धा

काठमाडौं – हिमाल आरोहणका कथाहरू प्रायः शिखर चुमेका आरोहीका सफलतामा

रास्वपा बागलुङको सभापतिमा रायमाझी

गण्डकी – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), बागलुङको सभापतिमा ढालेन्द्र रायमाझी

वीरगञ्जमा निषेधाज्ञा हट्यो

पर्सा – जिल्ला प्रशासन कार्यालय पर्साले जारी गरेको निषेधाज्ञा हटाइएको