प्रतिनिधिसभामा कांग्रेसले पुर्‍यायो ५० सांसद (सूचीसहित) | Khabarhub Khabarhub

प्रतिनिधिसभामा कांग्रेसले पुर्‍यायो ५० सांसद (सूचीसहित)


१० मंसिर २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाली कांग्रेसले प्रत्यक्षतर्फ प्रतिनिधिसभामा ५० सांसद पुर्‍याएको छ।

शनिबार बिहान साढे ११ बजेसम्मको परिणामअनुसार कांग्रेसका उम्मेदावर ५० निर्वाचन क्षेत्रबाट विजयी भएका हुन्।

५० ठाउँमा जित्दा अझै पाँच क्षेत्रमा अग्रता कायमै छ।

हेर्नुस्, कसले कुन क्षेत्रबाट जिते?

प्रकाशित मिति : १० मंसिर २०७९, शनिबार  ११ : ३६ बजे

लोपोन्मुख ‘रेड पान्डा’ संरक्षण गर्न क्यामेरा जडान

भोजपुर- भोजपुरमा लोपउन्मुख वन्यजन्तु रेड पान्डा (हाब्रे) संरक्षण थालिएको छ

विद्यार्थीलाई ‘हाउस वायरिङ’ तालिम

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका–४ सिंगा तातोपानीस्थित सरस्वती माविका विद्यार्थीहलाई ‘हाउस

झोलुङ्गे पुल बनेपछि आवतजावतमा सहज

दाङ– दाङको राप्ती गाउँपालिका–९ सिमले र बङ्गलाचुली गाउँपालिका–८ झुण्डी जोड्ने

लुम्बिनी र गण्डकीको सीमानामा प्रहरी चौकी स्थापना

पाल्पा– लुम्बिनी प्रदेश र गण्डकी प्रदेशको सीमानामा पर्ने पाल्पाको निस्दी

किसानलाई चैते धान भित्र्याउने चटारो

तनहुँ- तनहुँका किसान चैते धान भित्र्याउने चटारोमा रहेका छन् ।