प्रतिनिधिसभामा प्रत्यक्षतर्फ राप्रपाका ६ सांसद « Khabarhub

प्रतिनिधिसभामा प्रत्यक्षतर्फ राप्रपाका ६ सांसद


१० मंसिर २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


120
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – प्रतिनिधिसभामा प्रत्यक्षतर्फ हालसम्मको परिणामअनुसार राप्रपाका ६ सांसद निर्वाचित भएका छन्।

यसअघि अध्यक्ष राजेन्द्र लिङ्देन (एक सिट) मा सीमित राप्रपा ४ मंसिरमा भएको निर्वाचनबाट ६ सिट जित्न सफल भएको छ।

रुपन्देही ३ मा जारी मतगणनाअनुसार राप्रपाका दीपक बोहराले गृहमन्त्री बालकृष्ण खाणलाई पछि पारिरहेका छन् । उनले पनि जितेमा सांसद संख्या ७ पुग्नेछ।

समानुपातिकतर्फको जारी मत गणनामा पनि राप्रपाले पाँचौँ स्थानमा कायम राखेको छ।

हेर्नुस्, क-कसले जित?

प्रकाशित मिति : १० मंसिर २०७९, शनिबार  १२ : १६ बजे

१५ वर्षपछि फेरि शाहरुख–करिना, ‘किङ’मा देखिनेछ यस्तो जोडी

काठमाडौं- बलिउड बादशाह शाहरुख खान र अभिनेत्री करिना कपूरलाई पर्दामा

कांग्रेस महाधिवेशन : बिपीको विचारलाई नवपुस्तासँग जोड्ने प्रतिबद्धतासहित मैदानमा रञ्जीत कर्ण

काठमाडौँ – संविधानसभा सदस्य एवं नेपाली कांग्रेसका प्रभावशाली नेता रञ्जीत

‘महामन्त्रीमा मेरो जित निश्चित छ’

काठमाडौं– आइतबारदेखि काठमाडौंको खुलामञ्चमा सुरु भएको नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा

कांग्रेस महाधिवेशन : अमरसिंह पुनले दिए महामन्त्री पदमा उम्मेदवारी

काठमाडौं- नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा लुम्बिनी प्रदेशका सभापति अमरसिंह पुनले