सुवास नेम्वाङ १३४ मतले अगाडि | Khabarhub Khabarhub

सुवास नेम्वाङ १३४ मतले अगाडि


१० मंसिर २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


501
Shares
  • change font
  • change font
  • change font

इलाम -प्रतितिधिसभा क्षेत्र नम्बर २ मा नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको अग्रता साँघुरिएको छ ।

६४ हजार १३७ मत गणना सम्पन्न हुँदा नेम्वाङले २७ हजार ८१९ मत प्राप्त गर्दा नेपाली कांग्रेसका डम्बरबहादुर खड्काले २७ हजार ६८५ मत पाएका छन् ।

नेम्वाङ र खड्काबीचको मतान्तर १३४ रहेको छ । अहिले इलाम नगरपालिकाको मतगणना भइरहेको जनाइएको छ ।

प्रकाशित मिति : १० मंसिर २०७९, शनिबार  १२ : ३७ बजे

चार घण्टापछि खुल्यो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल

काठमाडौं – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल चार घण्टापछि खुलेको छ। शनिबार

एयर फिल्ड लाइटिङमा समस्या आएपछि त्रिभुवन विमानस्थलमा जे देखियो (तस्बिरहरू)

काठमाडाैं । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको धावनमार्गमा रहेको ‘एयर फिल्ड लाइटिङ’

आपराधिक गतिविधि र अवैध कारोबार नियन्त्रण गर्न प्रहरीको गस्ती

सङ्खुवासभा – दुर्गम उत्तरी क्षेत्र भोटखोलामा जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाले

कतार एयरवेजको जहाज ढाका ‘डाइभर्ट’

काठमाडौं – कतार एयरवेजको जहाजको जहाज ढाका डाइभर्ट गरिएको छ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल साढे ३ घण्टादेखि ठप्प, लाइटिङको समस्या अझै भएन समाधान

काठमाडौं – त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको धावनमार्गमा रहेको ‘एयर फिल्ड लाइटिङ’