विश्व इतिहासमा आज : पूर्वी टिमोर स्वतन्त्रदेखि तेहरान सम्मेलनसम्म « Khabarhub

विश्व इतिहासमा आज : पूर्वी टिमोर स्वतन्त्रदेखि तेहरान सम्मेलनसम्म


१२ मंसिर २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – आज सन् २०२२ को २८  नोभेम्बर। प्रस्तुत छ विश्व इतिहासमा आज भएका केही महत्वपूर्ण सामाजिक तथा राजनीतिक घटनाक्रम :

गणतन्त्र दक्षिण ओसेटिया घोषणा
सन् १९९१ मा जर्जियाको विवादास्पद क्षेत्र ओसिटियाले आफूलाई गणतन्त्र दक्षिण ओसेटिया घोषणा गरेको थियो। ओसेटियाको स्वतन्त्रतालाई जर्जियाले मान्यता नदिएपछि दक्षिण ओसेटियामा युद्ध भएको थियो। रसिया भेनेजुएलालगायात केही देशहरुले मात्र ओसेटियालाई सार्वभौम देशको मान्यता दिएका छन्।

पूर्वी टिमोर स्वतन्त्र
सन् १९७५ मा पूर्वी टिमोर स्वतन्त्र भएको थियो। पूर्वी टिमोर लामाो समयदेखि पोर्चुगलको अधीनमा थियो।

मंगल ग्रहमा नासाको यान
सन १९६४ मा अमेरिकी अन्तरिक्ष निकाय नासाले मंगलग्रहमा म्यारिनर ४ नामक यान पठाएको थियो। मंगल ग्रहबाट तस्बिर खिचेर पृथ्वीमा पठाउने पहिलो यान हो।

तेहरानबारे सम्मेलन
सन् १९४३ मा अमेरिका, बेलायत, सोभियत युनियनबीच इरानको राजधानी तेहरानस्थित सोभियत दुतावासमा तेहरान सम्मेलन सम्पन्न भएको थियो। सम्मेलनले युरोप र एशियासँग कसरी कूटनीतिक कदम चाल्ने भन्ने बारेमा छलफल भएको थियो। सम्मेलनमा दोस्रो विश्वयुद्धको समयमा जर्मनविरुद्ध दोस्रो मोर्चा बनाउने बारेमा योजना गरिएको थियो।

प्रकाशित मिति : १२ मंसिर २०७९, सोमबार  ६ : ३० बजे

चीनले नेपालसँग जलविज्ञान अनुगमनसम्बन्धी सूचना निरन्तर आदानप्रदान गर्ने

काठमाडौँ- चीनले नेपालसँग आपत्कालीन जलविज्ञान अनुगमनसम्बन्धी सूचना निरन्तर आदानप्रदान गर्ने

बाढीका कारण प्रभावित १३ हजारभन्दा बढीको उद्धार

काठमाडौं– रसुवाको भोटेकोशीमा आएको बाढीका कारण प्रभावित १३ हजारभन्दा बढीको

सुरुङबाट उद्धार गरिएका दुवैको आईसीयूमा उपचार हुँदै, कबीरले सुरुमा चिनेनन् आफन्त

काठमाडौं– रसुवास्थित त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङबाट जीवित उद्धार गरिएका

दोस्रो विश्वयुद्धपछि इटालीमा सबैभन्दा लामो समय प्रधानमन्त्रीको पद सम्हाल्ने कीर्तिमान मेलोनीको नाममा

काठमाडौं- जर्जिया मेलोनीले दोस्रो विश्वयुद्धपछि इटालीमा सबैभन्दा लामो समय प्रधानमन्त्रीको

नुवाकोटको पटाबारीमा पहिरो, राहत बोकेका गाडी रोकिए (तस्बिरहरू)

नुवाकोट– काठमाडौंबाट नुवाकोटतर्फ जाने सडकखण्डअन्तर्गत लिखु नगरपालिका–३, पटाबारीमा पहिरो खसेको छ