विश्व इतिहासमा आज भएका प्रमुख घटना « Khabarhub

विश्व इतिहासमा आज भएका प्रमुख घटना


१३ मंसिर २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २९ नोभेम्बर। विश्व इतिहासमा आज भएका केही घटनाक्रमः

-सन् १९५१ मा थाइलेन्डको सेनाले देशको सत्ता आफ्नो हातमा लिँदै सन् १९३२ को संविधान पुनस्र्थापित गरेको थियो।

-सन् १९२९ मा अमेरिकी अन्वेषक रिचर्ड बर्ड दक्षिण ध्रुव माथि उडान गर्ने पहिलो व्यक्ति बनेका थिए। उडान गर्न १८ घण्टा लागेको थियो। त्यसको तीन वर्षअघि ब्यर्डले उत्तरी ध्रुवमा उडान गरेका थिए। तर, उनले उडान सम्पन्न गरे वा गरेनन् भन्नेमा आशंका छ।

-सन् २००७ मा फिलिपिन्सको सशस्त्र सेनाले सिनेटर एन्टोनियो ट्रिलानेसको नेतृत्वमा भएको विद्रोहको जबाफमा मनिला टापुलाई घेरा हालेको थियो।

-सन् १९६२ मा अल्जेरियामा कम्युनिस्ट पार्टीमाथि प्रतिबन्ध लगाइएको थियो।

-सन् १९३९ मा सोभियत विमानहरूले फिनल्यान्डको हेलसिन्कीमा विस्फोट गराएका थिए।

प्रकाशित मिति : १३ मंसिर २०७९, मंगलबार  ६ : ३४ बजे

वीरेन्द्रनगरमा कोठाभित्र निस्सासिएर एक जनाको मृत्यु, दुई बेहोस

कर्णाली – सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१२ बिरुवाबारीमा कोठामा निस्सासिएर एक जनाको

उत्साहपूर्वक मनाइयो इस्वी सम्वतकाे नयाँ वर्ष २०२६ को पहिलो दिन

काठमाडौं – विश्वभर धुमधामसाथ मनाइने इस्वी सन्को नयाँ वर्ष २०२६

सन् २०२५ मा तीन लाख विदेशी पर्यटकद्वारा अन्नपूर्ण क्षेत्रको भ्रमण

गण्डकी – सन् २०२५ मा अन्नपूर्ण क्षेत्रमा झण्डै तीन लाख

मौलिकताका लागि चेतना जगाउँदै मनाइयो राष्ट्रिय पोसाक तथा टोपी दिवस

काठमाडौं – प्रत्येक वर्ष जनवरी १ तारिखका दिन मनाइने राष्ट्रिय