ज्ञानेन्द्र कार्कीले बढाउँदै अग्रता, कुसियैत ३ सय ४१ मतले पछाडि « Khabarhub

ज्ञानेन्द्र कार्कीले बढाउँदै अग्रता, कुसियैत ३ सय ४१ मतले पछाडि


१४ मंसिर २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


162
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सुनसरीको निर्वाचन क्षेत्र नम्बर ४ मा मतगणना अझै सकिएको छैन।

सत्ता गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार एवं सञ्चार तथा सूचना प्रविधिमन्त्रीसमेत रहेका ज्ञानेन्द्रबहादुर कार्कीले अन्तिममा अग्रता बढाउँदै लगेका छन्।

पछिल्लो मतपरिणामअनुसार कार्कीले २६ हजार ४७ मत प्राप्त गर्दा नेकपा एमालेका उम्मेदवार जगदिशप्रसाद कुसियैतले २५ हजार ७ सय ६ मत पाएका छन्। उनीहरुबीच ३ सय ४१ मतान्तर रहेको छ ।
१६५ क्षेत्रमध्ये हालसम्म १६१ निर्वाचन क्षेत्रको परिणाम आइसकेको छ। दोलखाका १० निर्वाचन केन्द्रमा भोलि मतदान हुँदैछ भने स्याङ्जा १ र बाजुरामा पुन: मतदान गर्ने या मतगणना गर्ने भन्ने निर्णय गर्न निर्वाचन आयोगको बैठक बस्दैछ।

 

प्रकाशित मिति : १४ मंसिर २०७९, बुधबार  ८ : ३० बजे

निम्स दाइसहितका आरोहीको सम्झनामा दीप प्रज्वलन (तस्बिरहरू)

काठमाडौं– पाकिस्तानस्थित ८,०४७ मिटर अग्लो ब्रोड पिक हिमाल आरोहणका क्रममा

ओली-प्रचण्डकै गल्ती दोहोर्‍याउँदै रवि-वालेन्द्र

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहको कार्यशैलीप्रति राष्ट्रिय स्वतन्त्र पार्टीकै सांसदहरूले चित्त

राजस्व चुहावट गरेको भन्दै पाँच जनाविरुद्ध आरोप पत्र दायर

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गढवा गाउँपालिका दाङका तत्कालीन अध्यक्ष

मन्त्री बज्राचार्यद्वारा पद तथा गोपनीयताको शपथ

बागमती– बागमती प्रदेशका नवनियुक्त भौतिक पूर्वाधार विकासमन्त्री शैलेन्द्रमान बज्राचार्यले आज पद