विश्वकप फुटबल : पहिलो हाफमा मोरक्कोलाई अग्रता, क्रोएसिया र बेल्जियमको बराबरी « Khabarhub

विश्वकप फुटबल : पहिलो हाफमा मोरक्कोलाई अग्रता, क्रोएसिया र बेल्जियमको बराबरी


१५ मंसिर २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


288
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – कतारमा जारी विश्वकप फुटबल अन्तरगत अहिले समुह एफका खेलहरु भइरहेका छन् । जस अन्तरगत क्यानडा र मोरक्को तथा क्रोएसिया र बेल्जियमबीच प्रतिस्पर्धा भइरहेको छ ।

खेलको पहिलो हाफ सकिँदा मोरक्कोले क्यानडाविरुद्ध २–१ को अग्रता बनाएको छ । २३ औं मिनेटमा युसेफ नेसरीको गोलमा मोरक्कोले क्यानडामाथी अग्रता दोब्बर बनाएको थियो। तर खेलको ४० औं मिनेटमा आत्माघाती गोलमा क्यानडाले अग्रता २–१ मा झार्यो। आजको खेल जिते मोरक्को नकआउट चरणमा प्रवेश गर्ने छ ।

यही समूहको अर्को खेलमा क्रोएसिया र बेल्जियमले भने गोलरहित बराबरी खेलेका छन्। खेलको पहिलो हाफ सकिँदा दुवै टोलीले गोल गर्न सकेका छैनन् । नकआउट चरणका लागि आजको खेल बेल्जियमलाई जित्नै पर्ने दबाब छ। क्रोएसियालाई भने बराबरी भए पनि पुग्ने छ।

प्रकाशित मिति : १५ मंसिर २०७९, बिहीबार  ९ : ४६ बजे

तिब्बतले दियो नेपाललाई बेली ब्रिजसहित आपत्कालीन राहत सामग्री

काठमाडौं – चीनको स्वायत्त क्षेत्र सिचाङ (तिब्बत)ले नेपालमा आएको प्राकृतिक

माथिल्लो त्रिशूली १ मा भेटियो ६ जनाको शव

काठमाडौँ । बाढीले क्षतिग्रस्त माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनामा शुक्रबार पनि

भोटेकोशीमा ज्यान गुमाउनेको संख्या १३ सय नाघ्यो

काठमाडौँ । रसुवा भोटेकोसी नदीमा आएको बाढीमा परी मृत्यु हुनेको

बाढी प्रभावित बालबालिकालाई प्रधानमन्त्रीले भने : ‘सुरक्षित भविष्यका लागि हामी लागिरहेका छौँ’

काठमाडाैं – प्रधानमन्त्री वालेन्द्र शाहले श्रीकृष्ण जन्माष्टमीका अवसरमा रसुवा–भोटेकोशी बाढीबाट

१२ सीडीओसहित २३ सहसचिव-उपसचिवको सरुवा

काठमाडौँ । गृह मन्त्रालयले विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ)