श्रीमानसँग समेत लुकाउँछन् श्रीमतीले यस्ता गोप्य कुरा « Khabarhub

श्रीमानसँग समेत लुकाउँछन् श्रीमतीले यस्ता गोप्य कुरा


१९ असार २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

श्रीमान–श्रीमतीको सम्बन्धलाई एक रथको दुई पांग्राका रुपमा लिइन्छ । जीवन चल्नलाई ‘रथ’ गुड्नैपर्छ यो सवैलाई थाहा भएकै कुरा हो ।

श्रीमान–श्रीमतीबीचको सम्बन्ध सुमधुर बनाउन उनीहरुबीच विश्वास चाहिन्छ । एउटाको आड–भरोसा अर्कालाई पनि उत्तिकै आवश्यक पर्छ । त्यसैले श्रीमानले विश्वास दिलाउन श्रीमतीसँग आफ्ना सवैकुरा सेयर गरिरहका हुन्छन् । तर, श्रीमती भने यस्ता कुरामा केही कठोर हुन्छन् ।

श्रीमतीले केही गोप्य कुराहरु श्रीमानसँग समेत लुकाउने गरेको एक अध्ययनले देखाएको छ । त्यस्ता के कुरा हुन् ? जसको बारेमा यहाँ उल्लेख गरिएको छ–

कुनै कार्यालयमा काम गर्ने महिलाले त्यहाँबाट आफूलाई मिलिरहेको सफलता आफ्नो श्रीमानलाई तत्कालै भन्दिनन् । किनकी श्रीमानलाई यो कुराले समस्या नहोस् किनकी उनी श्रीमान भन्दा माथि गइरहेकी छिन् ।

श्रीमतीले आफ्नो बैंक अकाउंट र रुपैयाँको लेनदेनको बारेमा श्रीमानलाई छिट्टै बताउँदैनन् । किनकी भविष्यको चिन्ता श्रीमानलाईभन्दा बढी श्रीमतीलाई हुन्छ । श्रीमती आफूलाई भएको स–साना समस्यबारे पनि श्रीमानलाई भन्दिनन् । किनकी उनको श्रीमानलाई यो कुराले अप्ठ्यारो महसुस नहोस् । सामान्य समस्या आफै हल गर्नेतर्फ उनीहरु क्रियाशील रहन्छन् ।

महिलाले आफ्नो घरको आर्थिकस्थिति समेत अरुलाई बताउँदैनन् अर्थात् श्रीमानलाई पनि सा–साना कुरा भन्दैनन् ।
महिला आफ्नो यौनइच्छाका बिषयमा समेत श्रीमानसँग खुलेर कुरा गर्दैनन् । उनी श्रीमानलाई यो विषय भन्न अप्ठ्यारो महसुस गर्छिन् ।

प्रकाशित मिति : १९ असार २०७६, बिहीबार  ७ : ४४ बजे

कांग्रेस केन्द्रीय समिति बैठक बस्दै, १५औँ महाधिवेशनलगायत विषयमा छलफल हुने

काठमाडौँ– नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज पनि बस्दैछ ।

स्याङ्जामा ‘एक सामुदायिक वन, एक पोखरी’ अभियान

स्याङ्जा- स्याङ्जामा ‘एक सामुदायिक वन, एक पोखरी’ अभियानअन्तर्गत यस वर्ष

सार्वजनिक लेखासहित दुईवटा समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसद अन्तर्गत रहेका दुईवटा समितिको बैठक बस्दैछ ।

प्रतिनिधिसभा बैठक बस्दै

काठमाडौँ– संघीय संसदअन्तर्गत प्रतिनिधिसभा बैठक आज बस्दैछ । बैठक दिउँसो

म्याग्दीको घारा हाइड्रोपावरमा पहिरो: एक जना बेपत्ता

म्याग्दी – म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ स्थित घारा हाइड्रोपावरमा माथिबाट पहिरो