जापान र क्रोएसियाबीचको खेल पेनाल्टी सुटआउटमा | Khabarhub Khabarhub

जापान र क्रोएसियाबीचको खेल पेनाल्टी सुटआउटमा


१९ मंसिर २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


612
Shares
  • change font
  • change font
  • change font

काठमाडाैँ-  कतारमा जारी विश्वकप अन्तर्गत जापान र क्रोएसियाबीचको खेल अतिरिक्त समयमा पनि बराबरीमा नै सकिएको छ । योसँगै खेल पेनाल्टी सुटआउटमा पुगेको छ ।

निर्धारित ९० मिनेटमा १–१ को बराबरीमा सकिएको खेलमा थपिएको ३० मिनेटको अतिरिक्त समयमा पनि गोल हुन नसकेपछि पेनाल्टी सुटआउटमा पुगेको हो । अब पेनाल्टी सुटआउटबाट माथिल्लो चरणमा पुग्ने टोलीको छिनोफानो हुने भएको हो।

यसअघि खेलको ४३ औं मिनेटमा जापानका डाइजेन माइडाले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। भने दोस्रो हाफको ५६ औं मिनेटमा क्रोएसियाका इभान पेरिसिकले बराबरी गोल फर्काएका थिए । खेलमा थप गोल हुन नसकेपछि खेल अतिरिक्त समयमा धकेलिएको हो।

प्रकाशित मिति : १९ मंसिर २०७९, सोमबार  ११ : २४ बजे

जुवातास खेलिरहेको अवस्थामा १५ जना पक्राउ

काठमाडौं–  काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका-६ मुलपानी सृजनाटोलस्थित मकवानपुर हेटौंडा घर भएकी ५५

झुम्का कारागारका एक कैदीको उपचारका क्रममा मृत्यु

धरान– सुनसरीको झुम्का कारागारमा एक जना कैदीको मृत्यु भएको छ

गृह र अध्यागमनको टोलीले गर्‍यो कोरला नाका अवलोकन

मुस्ताङ– गृह मन्त्रालय र अध्यागमन विभागको टोलीले नेपाल–चीन सीमामा रहेको

महाकाली करिडोर : योजनामा उत्साह, कार्यान्वयनमा निराशा

कञ्चनपुर– सुदूरपश्चिमको समृद्धि र आर्थिक विकासको मेरुदण्ड मानिएको महाकाली करिडोर

बुबाको हत्या गरेको आरोपमा छोरा पक्राउ

काठमाडौं– आफ्नै बुबा ७८ वर्षीय आमकी लामाको हत्या गरेको अभियोगमा काठमाडौं महानगरपालिका-१५