आज तरकारी र फलफूलको मूल्य कति? « Khabarhub

आज तरकारी र फलफूलको मूल्य कति?


२१ मंसिर २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बुधबार कालो अंगुरको औसत मूल्य प्रतिकेजी ३१३ रुपैयाँ ३३ पैसा रहेको जनाएको छ ।

हरियो अंगुर २४६ रुपैयाँ ६७ पैसा, अदुवा ५५, नेपाली ठूलो गोलभेँडा ४५ रुपैयाँ, अनार ३३३ रुपैयाँ ३३ पैसा, अमला ६६ रुपैयाँ ६७ पैसा , अम्बा १३५ रुपैयाँ, आभोकाडो २७५ रुपैयाँ रहँदा रातो आलु ५२ रुपैयाँ ४० पैसा, सेतो आलु ४३ रुपैयाँ ५० पैसा, उखु प्रतिवटा ८५ रुपैयाँ, स्थानीय काउली २२ रुपैयाँ ५० पैसा, कागती १०७ रुपैयाँ ५० पैसा  किनबेच भइरहेको समितिले जनाएको छ ।

किवी १८३ रुपैयाँ ३३ पैसा, अकबरे खुर्सानी २३५ रुपैयाँ लोकल गाजरको औसत मूल्य प्रतिकेजी ६५ रुपैयाँ, गुन्द्रुक ३२५ रुपैयाँ, टनेल गोलभेँडा ३० रुपैयाँ, राजमा घिउ सिमी ११६ रुपैयाँ ६७ पैसा रहेको छ ।

घिरौँला ८६ रुपैयाँ ६७ पैसा, चमसूरको साग ८६ रुपैयाँ ६७, कन्य च्याउ १२० रुपैयाँ, डल्ले च्याउ ३२४ रुपैयाँ, तितो करेला ७६ रुपैयाँ, तोरीको साग ४६ रुपैयाँ ६७ पैसा,  लोकल परवल ५६ रुपैयाँ ६७ पैसा, भारतीय सुकेको प्याज ५३ रुपैयाँ २५ पैसा र हरियो धनियाँ १२४ रुपैयाँमा किनबेच भइरहेको समितिले जनाएको छ ।

प्रकाशित मिति : २१ मंसिर २०७९, बुधबार  १२ : ३७ बजे

पर्वहरूले विविधताबीचको राष्ट्रिय एकतालाई थप सुदृढ बनाउँछन् : प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले इसाई धर्मावलम्बीको  पर्व ‘क्रिसमस डे’ का

प्रत्येक स्थानीय तहमा सामुदायिक बीउ बैंक स्थापना गर्न जोड

मोरङ– कोशी प्रदेशमा प्रत्येक स्थानीय तहमा कम्तीमा एउटा सामुदायिक बीउ

भाँडी खोला क्षेत्रस्थित मेची राजमार्ग अवरुद्ध

ताप्लेजुङ– यहाँको पाथीभरा याङवरक गाउँपालिका–१ भाँडी खोला क्षेत्रस्थित मेची राजमार्गमा

देवघाटलाई प्लाष्टिक निषेधित क्षेत्र घोषणा गरिँदै

चितवन– देवघाटको धार्मिक क्षेत्रलाई प्लाष्टिक निषेधित क्षेत्र घोषणा गरिने भएको

सुनको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– केही दिनदेखि नयाँ रेकर्ड बनाइरहेको सुनको मूल्य आज भने