रोनाल्डो आज पनि बेञ्चमा « Khabarhub

रोनाल्डो आज पनि बेञ्चमा


२४ मंसिर २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


690
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – कतारमा जारी फिफा विश्वकप फुटबल अन्तरगत तेस्रो क्वाटरफाइनल खेलमा मोरक्को र पोर्चुगलबीच प्रतिस्पर्धा हुँदैछ । खेल नेपाली समय राति पौने नौ बजे सुरु हुँदैछ । आजको खेलमा पनि पोर्चुगलले कप्तान क्रिष्टियानो रोनाल्डोलाई बेञ्चमा राखेको छ । भने कप्तानको जिम्मेवारी पेपेले सम्हाल्ने भएका छन् । आक्रमणमा गोन्कालो रामोस रहेका छन् ।

यता मोरक्कोका दुई महत्त्वपूर्ण डिफेन्डर नोसेर माजराउइ र वेस्ट ह्यामका सेन्टर डिफेन्स नाएफ अगेर्ड पनि चोटका कारण टोलीमा छैनन् । आजको खेल जित्ने टोली सेमीफाइनमा प्रवेशमा गर्नेछ ।

पोर्चुगल सुरुवाती ११ 

डिअ‍ोगो कोस्टा, पेपे, रुवेन डियास, डिअ‍ोगो डालोट, राफाएल गुरेरो, रुवेन नेभेस, अ‍ोटाभियो, ब्रुनो फर्नान्डेस, बर्नार्डो सिल्भा, जोआअ‍ो फेलिक्स, गोन्कालो रामोस

मोरक्को सुरुवाती ११ 

यासिन बोनो, अक्रफ हाकिमी, रोमन साइस, जवाद एल यामिक, याहया अतिअत(अल्लाह, सोफ्यान अम्राबाट, अजेदिन अ‍ोनाहि, सेलिम अमाल्लाह, हाकिम जिएच, सोफियान बौफाल, युसुफ एन नेसरी

प्रकाशित मिति : २४ मंसिर २०७९, शनिबार  ८ : ०८ बजे

सुकी रिहाइको लागि आसियानले गरेको आह्वान म्यान्माद्वारा अस्वीकार 

बैङ्कक– म्यान्माको सेना समर्थित सरकारले हिरासतमा रहेकी पूर्वनेता आङ सान सुकीको

प्रधानमन्त्रीसँग भेटेपछि राजदूत श्रीवास्तव भन्छन् : नेपाल-भारत सम्बन्धलाई थप सुदृढ बनाउने कुरा भयो

काठमाडौं- नेपालस्थित भारतीय राजदूत नवीन श्रीवास्तवले प्रधानमन्त्री वालेन्द्र शाहसँग भेटेर

बक्स अफिसमा ‘गौँथली’को तहल्का, २४ दिनमै २० करोड क्लब नजिक

काठमाडौं – डा. कपिल रिजालको निर्देशनमा बनेको फिल्म ‘गौँथली’ले बक्स

एक्सट्रिम इनर्जी ड्रिंकको ‘स्क्यानमा सुन’ अभियान सम्पन्न, तीन विजेतालाई सुनको बल 

काठमाडौं- एक्सट्रिम इनर्जी ड्रिंकले विश्वकप फुटबल २०२६ को अवसरमा सञ्चालन

परमाणु सम्झौताबिनै इरानसँग युद्ध अन्त्य गर्न तयार हुँदै ट्रम्प, होर्मुज खोल्नुपर्ने शर्त

वाशिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प इरानसँग औपचारिक परमाणु सम्झौता नगरी