हातै नभएकी बालिका साराले जितिन् हस्तलेखन प्रतियोगिता « Khabarhub

हातै नभएकी बालिका साराले जितिन् हस्तलेखन प्रतियोगिता


२० असार २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- जहाँ इच्छा त्यहाँ उपाय भन्ने आख्यानलाई सारा हिनेस्लेले पनि चरितार्थ गरेकी छन् । १० वर्षकी साराका दुवै हात छैनन् । अर्थात औला र हत्केला छैनन् । यस्तै अवस्थामा उनी हस्तलेखन प्रतियोगितामा सहभागी भइन अनि उत्कृष्ट बनिन ।

चीनमा जन्मिएको सारा अहिले १० वर्षकी भइन । उनलाई एक अमेरिकी दम्पतीले धर्मपुत्रीका रुपमा अपनाएर अमेरिका लगेको छ । उनी ६ वर्षकी हुँदा धर्मपुत्रीका रुपमा अमेरिका पुगेकी हुन् ।

अमेरिकामै आयोजित राष्ट्रिय हस्तलेखन प्रतियोगिता जितेर उनले सबैलाई चिकत पारेकी छन् । उनका सुन्दर अक्षर हेर्ने धेरै मानिस नै जम्मा भएका थिए । औला नै नभएकी बालिकाले कसरी लेख्लिन भन्ने प्रश्नको पनि उनले गतिलो जवाफ दिएकी छन् ।

हस्तलेखन प्रतियोगिता जितेकी उनले बेसबल खेलको उद्घाटन गर्ने मौका पाएकी थिइन । उनी चेस खेल्न, साइकल चलाउन, पौडी खेल्न र मूर्ति बनाउन शौखिन छिन्।

प्रकाशित मिति : २० असार २०७६, शुक्रबार  ९ : ०२ बजे

अमेरिकी आक्रमणपछि इरानको जवाफी हमला, सैन्य अड्डा निशानामा

 एजेन्सी – इस्लामिक रिभोलुसनरी गार्ड कप्र्स (आईआरजीसी) इरानी तटीय क्षेत्रहरूमा

अमेरिका-इरान तनावले मध्यपूर्व युद्धविराममा चुनौती

एजेन्सी– अमेरिकाले ‘स्ट्रेट अफ हर्मुज’ मा व्यावसायिक कार्गो जहाजमाथि इरानले

कति राम्रो ‘हेलम्बु हिमालयन ग्रेट ट्रेल’ (तस्बिरहरू)

काठमाडौं- सिन्धुपाल्चोकको हेलम्बु पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको आकर्षक गन्तव्यका

अपराध अनुसन्धानलाई व्यावसायिक र नतिजामुखी बनाउन मुख्यमन्त्री शाहको जोड

घोडाघोडी- सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले नागरिक र राज्यको सुरक्षा सुनिश्चित

भेनेजुएलाको भूकम्पमा विदेशी नागरिक पनि प्रभावित

एजेन्सी– भेनेजुएलामा बुधबार गएको दुई शक्तिशाली भूकम्पमा मृत्यु हुनेको सङ्ख्या