माछापुच्छ्रे बैंकले लाभांश वितरण नगर्ने « Khabarhub

माछापुच्छ्रे बैंकले लाभांश वितरण नगर्ने


१ पुस २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- माछापुच्छ्रे बैंकले लाभांश वितरण नगर्ने भएको छ । बैंकको शुक्रबार बिहान बसेकोे सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७८/०७९ को वितरणयोग्य नाफा सञ्चित गर्ने र कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।

साथै उक्त प्रस्तावसहितका वित्तीय विवरण नेपाल राष्ट्र बैंकमा पेस गरी नेपाल राष्ट्र बैंकबाट कुनै संशोधन, सुझाव तथा निर्देशन प्राप्त भएमा समेत समावेश गरी स्वीकृतिका लागि आगामी वार्षिक साधारण सभामा पेस गरिने बैंकले जनाएको छ ।

 

प्रकाशित मिति : १ पुस २०७९, शुक्रबार  ३ : ५९ बजे

यी भूभागमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

यूईएफए नेसन्स लिग : टर्कीविरुद्ध बेल्जियमको सहज जित

काठमाडौँ– यूईएफए नेसन्स लिग फुटबलमा बेल्जियमले टर्कीविरुद्ध सानदार जित निकालेको

लुम्बिनीदेखि हाइनानसम्म : बौद्ध अध्ययन र भाषा सिकाइ

लुम्बिनी बौद्ध विश्वविद्यालयका ३१ जना विद्यार्थी एकवर्षीय अध्ययन तथा आदानप्रदान

अवरुद्ध बेनी–जोमसोम सडकको पैदलयात्रा सहज बनाउन श्रमदान

म्याग्दी– म्याग्दीको उत्तरी क्षेत्रमा पर्ने रघुगंगा, अन्नपूर्ण गाउँपालिका, मुस्ताङका बासिन्दा,

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण