बिर्सने समस्या हटाउन व्यायाम गर्नुस, तनाव मुक्त बन्नुहोस् « Khabarhub

बिर्सने समस्या हटाउन व्यायाम गर्नुस, तनाव मुक्त बन्नुहोस्


२१ असार २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

मनस्थितिमा सबै कुरा बस्न सक्दैन । कति कुरा चाँडै विर्सन पनि आवश्यक छ तर धेरै कुरा हाम्रो जीवनमा दोहोरिरहने भएकाले सम्झन पर्छ । पढेका कुरा सम्झन आवश्यक छ भने दु:ख, पीर, व्यथा र बेदनाका कुरा बिर्सन सक्नुपर्छ ।

तर धेरै कुरा जुन दैनिक जीवनमा आइरहन्छन् ती कुरा पनि सम्झन सक्नुभएको छैन भने मेमोरी पावर बढाउने निम्न टिप्स तपाईंका लागि उपयोगि बन्न सक्छन् ।

वंशाणुगत गुण, विभिन्न मानसिक रोग, अत्याधिक थकाई तथा अन्य विविध कारणले गुम्दै गएको मेमोरी पावर नियमित व्यायाम गरेर फेरी कायम राख्न सकिन्छ ।

धेरै उमेर भएको वयस्कहरुमा अल्जाइमरको लक्षण देखिने बित्तिकै यदि उनले दैनिक रुपमा व्यायाम गर्छन् भने सम्झने क्षमतामा बृद्धि हुने एक सर्वेले बताएको छ ।

त्यसैले मस्तिष्क लाई सुरक्षात्मक असर उत्पन्न गराउन दैनिक रुपमा व्यायाम गर्नुपर्ने अमेरीकाको रश विश्वविद्यालयले खोज अनुसन्धान बाट पत्ता लगाएको हो ।

त्यस्तै शरीरको व्यायामसँगै दिमागको पनि व्यायाम गर्ने, थाकान मेट्ने गरी सुत्ने, सबैसँग रमाइलो र राम्रो व्यवहार गर्नाले पनि धेरै कुरा सम्झनामा आउने गर्दछ ।

दिमागको सबैभन्दा ठूलो सत्रु तनाव हो । तनाब कम भए तपाईंको दिमागले सँधै नयाँ सिर्जनसिल कुरा गरिरहेको र सिकिरहेको हुन्छ । साथै स्मरण शक्ति पनि बढ्छ ।

गोलभेँडा , ओखर, स्ट्रबरी, दही, जाइफल, तुलसी, अलैँची, चिया, कफी, बेसार, दालचिनी तथा मरिचको नियमित सेवन गरेर पनि मस्तिष्कको क्षमता वृद्धि गर्न सकिन्छ ।

प्रकाशित मिति : २१ असार २०७६, शनिबार  ११ : ०४ बजे

अन्तिम मिनेटमा एभर्टनको कमब्याक, युनाइटेडसँग २–२ को बराबरी

काठमाडाैं – एन्स्ले मैटल्यान्ड नाइल्सले इन्जुरी समयको छैटौँ मिनेटमा उत्कृष्ट

पहिरोले ३२ खम्बा ढलेपछि बाजुरामा विद्युत् आपूर्ति बन्द

बाजुरा – गएरातिको पहिरोले ३२ वटा खम्बा ढालेपछि बाजुरामा राष्ट्रिय

भोटेकोशी बाढी : वीर अस्पतालमा उपचाररत १७ जना डिस्चार्ज

काठमाडौं – रसुवाको भोटेकोशी नदीमा भदौ १० गते बुधबार बिहान

नेपाल भलिबल लिग : कर्णाली र अन्नपूर्ण विजयी

काठमाडौं – नेपाल भलिबल लिग (एनभिएल) २०२६ अन्तर्गत आज सम्पन्न

बाढीको मौका छोपेर कैदीले गरेका थिए सुरक्षाकर्मीमाथि आक्रमण

काठमाडौं – भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको भीषण बाढीका कारण