माओवादी सुदूरपश्चिम संसदीय दलको नेतामा खगराज भट्ट चयन | Khabarhub Khabarhub

माओवादी सुदूरपश्चिम संसदीय दलको नेतामा खगराज भट्ट चयन


१७ पुस २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

कैलाली – नेकपा माओवादी केन्द्र सुदूरपश्चिम संसदीय दलको नेतामा खगराज भट्ट सर्वसम्मत चयन भएका छन्।

संसदीय दल आइतबार बसेको बैठकले दलको नेतामा खगराज भट्टलाई सर्वसम्मत रूपमा चयन गरेको हो। स्थायी कमिटी सदस्य तथा प्रदेश इन्चार्जसमेत रहेका भट्ट दलको नेतामा चयन भएका हुन्।

शनिबारको बैठकमा सहमति नभएपछि पुनः आइतबार बसेको बैठकले भट्टलाई दलको नेतामा चयन गर्दै माओवादीको नेतृत्वमा सरकार बनाउन पहल गर्ने जिम्मा पनि दिएको छ।

प्रकाशित मिति : १७ पुस २०७९, आइतबार  १२ : २० बजे

नियन्त्रणमा आयो किटाचौरमा लागेको डढेलो (तस्बिरहरू) 

काठमाडौं– ललितपुरको गोदावरी नगरपालिका २ नं. वडाको किटाचौर क्षेत्रमा लागेको डढेलो

अफताव आलमको अवतारमा देखिए ‘धुर्मुस’

काठमाडौं – हास्य कलाकार सीताराम कट्टेल ‘धुर्मुस’ पछिल्लो समय कलाकारितामा

कांग्रेसलाई ‘मिसन ०८४’ भन्ने छुट छैन : एनपी साउद

महेन्द्रनगर– नेपाली कांग्रेसका नेता एनपी साउदले कांग्रेसलाई ‘मिसन ०८४’ भन्ने

नेपालसामू मलेसियाले प्रस्तुत गर्‍यो ४६ रनको लक्ष्य

काठमाडौं– मलेसियाले नेपाल सामु ४६ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

सिद्धबाबा सुरुङ मेरै पालामा सुरु भएर सकिएकोमा खुसी छु : प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले पाल्पाको बगनासकाली गाउँपालिकाको प्रशासकीय भवनको