नेपाल टी-२० क्रिकेटमा आज दुई खेल हुँदै « Khabarhub

नेपाल टी-२० क्रिकेटमा आज दुई खेल हुँदै


१९ पुस २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल टी-२० क्रिकेट प्रतियोगितामा आज दुई खेल हुँदैछन्। बिहान ९ बजे विराटनगर सुपर किङ्स र काठमाडौं नाइट्स खेल्नेछन्।

अर्को खेल दिउँसो १ बजे हुनेछ। दोस्रो खेलमा लुम्बिनी अल स्टारर्स र जनकपुर रोयल्स खेल्नेछन्। दुवै खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुनेछ।

यसअघि हिजो भएको खेलमा जनकपुरले फार वेष्ट युनाइटेडलाई ८२ रनले हराएको थियो भने काठमाडौँ, पोखरा एभेन्जर्ससँग ५ विकेटले पराजित भएको थियो।

प्रकाशित मिति : १९ पुस २०७९, मंगलबार  ७ : २० बजे

नेपाली कांग्रेसद्वारा सबै सदस्यसमक्ष एकता र संयमको अपील

काठमाडौँ– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले देश अहिले गम्भीर

विशेष महाधिवेशनले संकटमा परेपछि कानुन व्यवसायी र पार्टी पदाधिकारीसँग छलफल गर्दै देउवा

काठमाडौं- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफूनिकट कानून व्यवसायी र

यस्ता छन् मन्त्रिपरिषद् बैठकका छ निर्णय

काठमाडौं– सरकारले राष्ट्रिय सभाको अधिवेशन आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय

नेपालको कुल स्वास्थ्य खर्चको सबैभन्दा ठूलो हिस्सा नसर्ने रोगमा : स्वास्थ्यमन्त्री 

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा. सुधा शर्मा गौतमले नेपालको कुल

सुदूरपश्चिममा ‘निर्वाचन प्रहरी’मा चार हजारभन्दा बढीको आवेदन

महेन्द्रनगर– पछिल्लो तीन दिनमा सुदूरपश्चिम प्रदेशमा निर्वाचन प्रहरीमा भर्ना हुनका