संसदीय दलको बैठकअघि कांग्रेस पदाधिकारी छलफलमा « Khabarhub

संसदीय दलको बैठकअघि कांग्रेस पदाधिकारी छलफलमा


२६ पुस २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाली कांग्रेसको पदाधिकारी बैठक अहिले धुम्बाराहीमा बसिरहेको छ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिने कि नदिने भन्ने विषयमा छलफल गर्न संसदीय बैठक अघि पदाधिकारी छलफलमा जुटेका हुन्।

सोमबार धुम्बाराही पुगेका प्रधानमन्त्री प्रचण्डलाई कांग्रेस सभापति शेरबहादुर देउवाले सकारात्मक प्रतिक्रिया दिएका छन्। कोइराला समूह भने प्रतिपक्षमा बस्नुपर्ने अडानमा छ।

आधिकारिक निर्णय गर्न केहीबेरमा संसदीय दलको बैठक बस्नेछ। २७५ सदस्यीय प्रतिनिधि सभामा १७० सांसदले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने निश्चित जस्तै छ।

प्रकाशित मिति : २६ पुस २०७९, मंगलबार  ९ : ३६ बजे

धादिङमा ५२ किलो अफिम र तीन वटा भरुवा बन्दुक बरामद

धादिङ – फरार प्रतिवादीको खोजीमा खटिएको धादिङ प्रहरीले ठूलो परिमाणमा

मर्दी पदयात्राका क्रममा एक पर्यटक बेपत्ता

कास्की – कास्की जिल्लामा अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्ने मर्दी हिमाल

इँटाका चाङले पुरिँदा तीन मजदुरको मृत्यु

काठमाडौँ । सर्लाहीको हरिपुर नगरपालिका–५ कृष्ण इँटा उद्योगमा चाङ खस्दा

मनसुनबाट २ लाख २६ हजार ६६१ व्यक्ति प्रभावित हुने अनुमान

काठमाडौं – यसपालि मनसुनको समयमा दुई लाख २६ हजारभन्दा बढी

निरुता बनिन् राष्ट्रिय महिला भलिबल टोलीको नयाँ कप्तान

काठमाडौं – ओपन स्पाइकर निरुता ठगुन्ना नेपाली राष्ट्रिय महिला भलिबल